हावाहुरी र असिनापानीले पाल्पामा १५ करोड रुपैयाँभन्दा बढीको तरकारी र फलफूलमा क्षति
हावाहुरी र असिना–पानीले पाल्पामा १५ करोड रुपैयाँभन्दा बढीको तरकारी र फलफूलमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । हावाहुरी र असिना–पानीले रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका विभिन्न स्थानमा बढी क्षति पुगेको हो ।
काठमाडौं। आगामी आर्थिक वर्षका लागि बजेट लेखनको काम सुरु गरिएको छ। सोमबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले महँगिएको छ।८ महिनामा ५८९विदेशी नागरिकले नेपालमा काम गर्न लिए श्रम स्वीकृति लिएका छन्। पछिल्लो आठ महिनामा नेपालभित्र २१ अर्ब २० करोड रुपैयाँ बढीको तरकारी आयात गरिएको छ।गयरातीको हावाहुरी र असिनापानीले पाल्पामा १५ करोड रुपैयाँभन्दा बढीको तरकारी र फलफूलमा क्षति पुगेको छ।
मकवानपुर : असिना पानी र निषेधाज्ञाको मर्का भोगिरहेका उत्तरी मकवानपुरको थाहा नगरपालिकाका किसानलाई हावाहुरीले पनि दु:ख दिएको छ। ३ दिनदेखि लगातार परेको पानी र हावाहुरीले गर्दा थाहा नगरपालिका–१०, विशुंखेलका किसान थप मर्कामा परेका हुन्। लगातार चलेको हावाहुरी र परेको पानीले यहाँका किसानले लगाएको तरकारी र टनेल नष्ट गरिदिएको छ।शुक्रबारको हावाहुरी र पानीले वडा नम्वर –१० विशुंखेलमा ठूलो क्षति गरेको किसान विनोद थापाले बताए। उनले तरकारीको सुरक्षाको लागि लगाइएको टनेल भत्केर सबै नष्ट भएक
जिल्लामा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बडिकेदार, बोगटानफुड्सिल, जोरायल गाउँपालिकाका विभिन्न वडामा परेको असिना तथा हावाहुरीले तरकारीलगायतका बालीमा नोक्सान गरेको छ ।
उनका अनुसार किसानले फलाएका काउली, टमाटरलगायत दाना लाग्दै गरेका अनार, आरुवखडा, अमिलो, सुन्तला, आँप, मौसमी, जुनारमा बढी क्षति पु¥याएको छ । यसैगरी अदुवा, प्याजलगायतका अन्य बालि...
झापा । लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्याउँदा रु एक करोड ९८ लाख ६० हजार बराबरका क्षति भएको हो ।कृषि ज्ञान केन्द्र झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुगेको बताए । उनका अनुसार घोगा लागिसके
झापा। लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ। कचनकवल, बाह्रदशी, झापा, कनकाई र गौरादह नगरपालिका ६०० किसानले १६९ हेक्टर जमिनमा लगाएको फलफूल, तरकारी र अन्नबालीमा क्षति पुर्याएको हो। कृषि ज्ञान केन्द्र झापाका अनुसार वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुर्याएको हो।
सिरहाको मिर्चैया- ११ रतनपुरका अरविन्द यादवले हावाहुरी र असिनाले बाली तथा आँपमा क्षति पुगेको बताए । 'हाम्रो गाउँका केही घरहरूको छाना उडेको छ,' उनले भने, 'तरकारी बाली र आँपमा पनि ठूलो क्षति भएको छ'
हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ ।
दिउँसो ३ः०० बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डोलगायतका लहरेबालीका बिरुवा समेतमा क्षति पुगेको स्थानीयवासी उमादेवी भट्टराईले जानकारी दिइन् । असिनाका कारण फुल्दै गरेका सुन्तला, निबुवा, कागतीलगायतका बोट बिरुवालाई पनि...
गण्डकी । हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ ।
दिउँसो ३ः०० बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डोलगायतका लहरेबालीका बिरुवा समेतमा क्षति पुगेको स्थानीयवासी उमादेवी भट्टराईले जानकारी दिनुभयो । असिनाका कारण फुल्दै गरेका सुन्तला, निबुवा, कागतीलगायतका बोट बिरुवालाई पनि क्षति पु¥याएको उहाँले बताउनुभयो ।
असिनासँगै केही बेर मेघगर्जनका साथ पानी परेपछि दुलेगौडा हुँदै साँखे जाने मोटरबाटोअन्तर्गत ढोरफिर्दीस्थित बराहखोलामा पानी बढेपछि झण्डै एक घण्टा सवारीसाधन आवतजावत पनि ठप्प भएको अर्की स्थानीय सुष्मा पोखेरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोलामा पानी बढेपछि विद्यार्थी लिएर फर्केका स्कूल बससमेत झण्डै एक घण्टासम्म रोकिनुपरेको थियो । ठूलो पानी पर्नुका साथै वर्षात्को समयमा बराह खोला बढ्दा सवारीसाधन नै रोकिनुपर्ने समस्याबाट सर्वसाधारण समय–समयमा ग्रसित बन्ने गरेको उल्लेख गर्दै उहाँले यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । दुलेगौँडाबाट ढोरफिर्दी हुँदै मान्द्रे, छब्दीदेउराली, साँखे, राइपुर, मग्यम चिसापानी, सालडाँडालगायतका स्थान जाने बाटो यही भएका कारण बराहखोलामा तत्काल मोटरेबल पुल हाल्नुपर्ने देखिएको स्थानीयवासीले बताए । (रासस)
गण्डकी । हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ । दिउँसो ३ः०० बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डोलगायतका लहरेबालीका बिरुवा समेतमा क्षति पुगेको स्थानीयवासी उमादेवी भट्टराईले […]
उदयपुर : केही अघिदेखि आएको हावाहुरी र असिनासहितको वर्षाले तरकारी खेतीमा करडौँको क्षति पुर्याएको छ। वर्षासँगै परेको असिनाका कारण कटारी नगरपालिकाका विभिन्न वडामा लगाइएको तरकारी खेतीमा क्षति पुर्याएको हो।
कटारी नगरपाकिा ११ का वडा अध्यक्षका दीपक बुढाथोकीका अनुसार सयौँ रोपनी जग्गाको तरकारी बाली नष्ट भएको छ। &...