१६ वैशाख, काठमाडौं। त्रिभुवन विश्वविद्यलाय, अंग्रेजी शिक्षा विभागले आयोजना गरेको छैटौं अन्तर्राष्ट्रिय अंग्रेजी भाषा तथा प्रायोगिक भाषाविज्ञान सम्मेलन सम्पन्न भएको छ ।
‘अंग्रेजी भाषा शिक्षामा रुपान्तरण : नवीनता सहकार्य र उत्प्रेरणा’ शिर्षकमा आयोजना भएको सम्मेलनमा अन्तर्राष्ट्रिय …