अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई पेन्सन

गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ।

सम्बन्धित सामग्री

महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाखसहित सम्मान

नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको छ।

महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल

जुम्ला – जुम्लाकाे तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ। गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बताए। पालिकाभित्रका महिला स्वास्थ्य स्वयंविकालाई सूचना प्रभावकारी गर्नका लागि सादा मोबाइल सेट वितरण गरिएको छ। स्वास्थ्य शाखा प्रमुख चौलागाईंले भने, “गाउँपालिकाको वडा नं १, […]

महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण

काठमाडौँ,१९ पुष । गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् । सङ्घीय सरकारले ६० वर्ष उमेर पुगि निवृत्त हुनेलाई […]

मतदाता शिक्षाका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई खटाइने

निर्वाचन आयोगले महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि घरदैलोमा पठाउने भएको छ। मतदाता शिक्षा सामग्रीसहित जिल्ला निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तहमार्फत् प्रत्येक वडामा एक महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर...

महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल

कैलाली– कैलालीको लम्कीचुहा–१ को कार्यालयले वडाअन्तर्गतका ११ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । स्थानीयस्तरको  स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै उनीहरूको सम्मानस्वरूप साइकल वितरण गरिएको लम्कीचुहा नगरपालिकाका वडाध्यक्ष नेत्रप्रसाद खनालले बताए  । गर्भवतीदेखि सुत्केरी हुँदासम्म नवजात शिशुको नियमित खोपदेखि कोभिड–१९ को महामारी र हाल डेङ्गु नियन्त्रणको लागि गाउँघर […]

सुनिएन महिला स्वास्थ्य स्वयंसेविकाको आवाज

अन्य स्वास्थ्यकर्मीसरह महिनाभरि काम गरे पनि काम गरेअनुसारको सेवा सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ।

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

दमौली । स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध थियो । चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरणका लागि रु २७ लाख २४ हजार रकम प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी […]

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

तनहुँ – स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध थियो । चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरणका लागि रु २७ लाख २४ हजार रकम प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी […]

थबाङमा महिला स्वास्थ्य शिविर

रोल्पाको थबाङमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य सम्पन्न भएको छ। नेपाल परिवार नियोजन संघ दाङ शाखा, ग्लोबल आइएमइबैक लिमिटेड थबाङको आयोजना र गाउँपालिकाको प्राविधिक सहयोगमा १ दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको हो।...