कांग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै, राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार चयन गर्ने

काठमाडौं । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहीबार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ । बैठक बिहान ९ बजे देउवा निवास धुम्बाराहीमा बस्नेछ ।

सम्बन्धित सामग्री

कांग्रेसको मंगलबार बिहान संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ।