काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका सुमन सायमिले काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दर्ता गराएका छन्। ताहाचलस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज मनोनयन पत्र दर्ता गराएका हुन्।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुखमा लडेका उनी पराजित भएका थिए। उपत्यका सडक विस्तार पीडित…