आहारारा गोल्डकप फूटबलमा डिफेन्डिङ च्याम्पियन मनाङ पराजित

डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब १९ औं आहारारा गोल्डकप फूटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । पोखरा रंगशालामा सोमवार तेस्रो क्वार्टरफाइनलमा मनाङको चुनौती संकटा क्लबले १–० ले पन्छाउन सफल भएको हो ।खेलमा संकटाका लागि अफ्रिकन खेलाडी फोफोना नायक बने । खेलको ४४ औं मिनेटमा उनले बललाई विपक्षीको गोलपो...