राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ। वर्तमान राष्ट्रपतिको कार्यकाल […]

सम्बन्धित सामग्री

३ प्रश्न

सरकारले अहिलेसम्म पूर्णता पाउन सकेन, किन ? राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन र प्रतिनिधिसभाको उपनिर्वाचन पनि यही अवधिमा भयो । प्रक्रियागत काममै केही बढी समय खर्च भयो । अब सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । केही दिनमै...

राष्ट्रपतिमा रामचन्द्र पौडेलले पनि गराए उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो । पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसक्नु भएका पौडेल गत मंसिर […]

राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक

संघीय संसद बानेश्वरमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज अन्तिम नामावली सार्वजनिक गरेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा ८८१ जनाको नाम सार्वजनिक गरेको हो ।...

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन रोक्न माग गर्दै परेको रिट दरपीठ – देशसञ्चार

काठमाडौँ- राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन रोक्न माग गर्दै परेको रिट सर्वोच्च प्रशासनबाट दरपीठ भएको छ। सर्वोच्च प्रशासनले रिट दरपीठ गर्दै संविधानको धारा

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनवारे अन्योलमा निर्वाचन आयोग

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन’bout निर्वाचन आयोग नै अन्योलमा देखिएको छ । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा नै कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्योलमा परेको हो । सोही विषयलाई […] The post राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनवारे अन्योलमा निर्वाचन आयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपराष्ट्रपति निर्वाचनको तयारी सम्पन्न : निर्वाचन अधिकृत कार्यालय

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय उपराष्ट्रपति निर्वाचनको पूर्व तयारी सम्पन्न भएको जनाएको छ।

कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति?

नयाँ संविधानको व्यवस्थाअनुसार अबको चार/पाँच महिनाभित्र पहिलोपटक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने छ। संविधानले संघीय संसद गठन भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ। यसपटकको राष्ट्रपति निर्वाचन यसअघिका दुई निर्वाचनभन्दा फरक तरिकाबाट हुनेछ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कानुनी व्यवस्था गर्न सरकारले व्यवस्थापिका संसदमा विधेयक पेस गरेको छ। पहिले एउटा मात्रै सदन थियो,…