नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना : योद्धा राजकुमारी’

काठमाडौँ, १८ साउन । नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना : योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिए। “यो हाम्रो लागि नयाँ प्रयाश पनि हो, यस्ता चलचित्रको भविष्य के कस्तो छ भन्ने यसले […]

सम्बन्धित सामग्री

‘नेपालमा एनिमेटेड फिल्मको भविष्य उज्ज्वल देखिन्छ’

काठमाडौं । आगामी शुक्रबार नेपाली फिल्म विकासक्रमको इतिहासमा एउटा अध्याय रचिनेछ । सो दिन पहिलो नेपाली एनिमेटेड फिल्म रिलिज हुँदैछ । केही नेपाली युवा फिल्ममेकरले बनाएको ‘सलिना : योद्धा राजकुमारी’ देशभरका हलमा रिलिज हुनेछ । घरेलु फिल्मको ५८ वर्षको यात्रामा घरेलु दर्शकले ‘मेड इन नेपाल’वाला एनिमेटेड फिल्म हेर्न पाउनेछन् । यो फिल्मको सोच कसरी आयो […]

‘म्याड म्याक्स फ्युरी’को नयाँ ट्रेलरमा कार एक्सनका खतरनाक दृश्य

काठमाडौं । वार्नर ब्रोजले चर्चित हलिउड फिल्म ‘म्याड म्याक्स : फ्युरी रोड’को नयाँ श्रृंखला ‘फ्युरियोसा’को दोस्रो ट्रेलर सार्वजनिक गरेको छ । कुनै विपत्तिले ब्रह्माण्ड ध्वंश भइसकेको सेटिङमा तयार भएको यो फिल्म सन् २०२४ को हलिउडको निकै प्रतीक्षित फिल्म हो । फिल्मले अन्या–टेलर जोयलाई योद्धा राजकुमारी फुरियोसाको रूपमा चित्रण गरेको छ । यसअघि यो भूमिकामा चार्लिज […]

नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिनाः योद्धा राजकुमारी’ - NepaliPatra

काठमाडौँ। नेपालमा एनिमेटेड चलचित्र बनेको छ। ‘सलिनाः योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ। राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिए। “यो हाम्रो लागि नयाँ प्रयाश पनि हो, यस्ता चलचित्रको भविष्य के कस्तो छ भन्ने यसले निर्धारण गर्नेछ”, सम्पादक पुरीले भने। रेनमेकर […]

‘सलीना’ को टिजर

नेपाली एनिमेटेड फिल्म ‘सलीना : योद्धा राजकुमारी’ को टिजर सार्वजनिक भएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित फिल्म नेपालको पहिलो एनिमेटेड फिल्म भनिएको छ ।

नेपाली एनिमेसन फिल्म ‘सलीना’को टिजर : राजकुमारी र राक्षसनीको लडाइँको कथा

काठमाडौं । नेपाली एनिमेटेड फिल्म ‘सलीना : योद्धा राजकुमारी’को टिजर सार्वजनिक भएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित फिल्मलाई मुलुकको पहिलो एनिमेटेड फिल्म भनिएको छ । धेरै वर्षअघि राक्षसनीको आतंकले मानिसलाई दुःख दिएको र त्यसलाई रोक्न सलीना नामक योद्धा राजकुमारी लडाइँमा उत्रिएको कथावस्तुमा फिल्म आधारित छ । टिजरले फिल्मको यही कथावस्तुलाई एनिमेसनको मद्दतबाट […]

राजकुमारीको लोककथामा ‘सलीना’

राजकुमारीको लोककथामा आधारित एनिमेटेड नेपाली फिल्म ‘सलीना : योद्धा राजकुमारी’ को पोस्टर सार्वजनिक भएको छ । नेपालकै पहिलो एनिमेटेड फिल्मको निर्देशन तेजसराज जोशीले गरेका हुन् । फिल्मको सम्पादन शिव पुरी र श्रुति श्रेष्ठले गरेका छन् ।