‘नेपालमा एनिमेटेड फिल्मको भविष्य उज्ज्वल देखिन्छ’

काठमाडौं । आगामी शुक्रबार नेपाली फिल्म विकासक्रमको इतिहासमा एउटा अध्याय रचिनेछ । सो दिन पहिलो नेपाली एनिमेटेड फिल्म रिलिज हुँदैछ । केही नेपाली युवा फिल्ममेकरले बनाएको ‘सलिना : योद्धा राजकुमारी’ देशभरका हलमा रिलिज हुनेछ । घरेलु फिल्मको ५८ वर्षको यात्रामा घरेलु दर्शकले ‘मेड इन नेपाल’वाला एनिमेटेड फिल्म हेर्न पाउनेछन् । यो फिल्मको सोच कसरी आयो […]