राजकुमारीको लोककथामा ‘सलीना’

राजकुमारीको लोककथामा आधारित एनिमेटेड नेपाली फिल्म ‘सलीना : योद्धा राजकुमारी’ को पोस्टर सार्वजनिक भएको छ । नेपालकै पहिलो एनिमेटेड फिल्मको निर्देशन तेजसराज जोशीले गरेका हुन् । फिल्मको सम्पादन शिव पुरी र श्रुति श्रेष्ठले गरेका छन् ।