डा. विराज थापा, काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक हुन् । जलविद्युत्मा विद्यावारिधि थापा विश्वविद्यालयमा स्थापना गरिएको ग्रिन हाइड्रोजन ल्याबका टोली नेता पनि हुन् । नेपालमा बढ्दो विद्युत् उत्पादनसँगै खेर जाने चिन्ता प्रकट भइरहेको बेला यसमार्फत हाइड्रोजन उत्पादन गरेर यसको अधिकतम उपयोग गर्न सकिने बताउँदै उनी हाइड्रोजनबाट नेपालमा आयातित इन्धन, ग्यासका साथै रासायनिक मल विस्थापन गर्न सकिने […]