अब भएको घाउ चाँडै निको हुनुका साथै काटिएका शारीरिक अङ्ग आफै जोडिने

अस्ट्रेलियाका वैज्ञानिकले एउटा यस्तो 'स्टेम सेल' (मूल कोशिका ) पत्ता लाएका छन् जसमा पुनरुत्पादन क्षमता ( रिजेनेरेटिभ एबिलिटी ) हुन्छ ।  वैज्ञानिकहरुले यसलाई 'स्मार्ट स्टेम सेल' भनी नामाकरण गरेका छन् ।यस 'सेल'को सहायताले कुनै किसिमको घाउ, काटिएको शारीरिक अङ्गलाई पुरानै स्वस्थ अवस्थामा ल्याउन सक्छ।  यति मात्र होइन, यस 'स्मार्ट सेल'को प्रयोगले शरीरका जुनसुकै अङ्गको पुनर्निर्माण  गर्न पनि सम्भव छ।विज्ञानको भाषामा यसलाई 'मल्टीपोटेन्ट स्टेम सेल' &

सम्बन्धित सामग्री

निको नहुने द्वन्द्वको घाउ

पोखरा । पर्वत कुश्माकी कल्पना सुवेदीका पति अनिल सुवेदी नेपाली सेनामा थिए । ५ मंसिर २०६१ सालमा सुर्खेतको छिन्चु इलाकामा गस्ती जाँदा माओवादीले थापेको एम्बुसमा परेर २६ वर्षीय अनिलको ज्यान गयो । कल्पनाका पति त सधैंका लागि गुमे तर मायाको चिनो २ वर्षीय छोरा प्रवीणको मुख हेरेर बसिन् । छोरा पढाउन पोखरा झरेकी उनी सिम्पानी […] The post निको नहुने द्वन्द्वको घाउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बच्चालाई घाउ–चोट लागेमा...

कतिपय अवस्थामा बालबालिका लडेर वा हतियार प्रयोग गर्दा ठूलो घाउ–चोट लाग्न सक्छ । बुबाआमाले उल्टै आफ्नो बच्चालाई घाउ बनायो भनेर गाली गर्ने पनि गर्छन् । कतिपयले सामान्य चोट चाँडै निको हुन्छ भन्ने सोचेर...

मधुमेह भएकालाई घाउ-चोटपटक लागे चाँडो निको हुँदैन ?

काठमाडौं । मधुमेह अर्थात् डाइबिटिजको समस्या अहिले धेरैमा देखिन्छ । अव्यवस्थित जीवनशैली र खानपानका पछिल्लो समय हरेक घरमा जस्तै मधुमेहका बिरामी देखिन थालेका छन् । तर कतिपय कुरामा मधुमेहबारे केही भ्रम पनि पाइन्छ । चिनी धेरै खाँदा मधुमेह हुन्छ ? मधुमेहका बिरामीलाई घाउ-चोटपटक लाग्दा चाँडै निको हुँदैन ? लगायत विषयमा केन्द्रित रहेर भक्तपुर अस्पतालका मधुमेह […]

गुप्तांगमा घाउ-फोका देखियो? मंकीपक्स पनि हुनसक्छ है!

ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थिहरु सुन्निनु मंकीपक्सका प्रारम्भिक लक्षणहरु हुन्। ज्वरो आएको १ देखि ३ दिनमा पानी फोका जस्तो घाउ अनुहार र मुख भित्र देखिने, अनि शरीरका अरु भागहरु जस्तै हात, खुट्टा, छाती, गुप्तांग, गुद्वार जस्ता देखिने गर्दछ। यधपी नमुना परीक्षण पुष्टिको लागि अनिवार्य हुनेछ। धेरैजसो २ देखि ४ हप्तासम्ममा मंकीपक्स आफै निको हुने गर्दछ।

‘पापीले कहिले निको नहुन्या घाउ दिइगयो’

६ साउन, महेन्द्रनगर । चार महिनापछि विमला (परिवर्तित नाम) एकल महिला भत्ता लिन नगरपालिका जाँदैछिन् । उनको घरदेखि नगरपालिका पुग्न कस्सिएर हिंड्दा दुई घण्टा लाग्छ । यसै त तराईको उखरमाउलो गर्मी । हिंड्दा–हिंड्दै उनको घाँटीको खटिरा चिलाउन थाल्यो । खटिरा कन्याउँदै उनले सुस्केरा हालिन्, ‘मरन्या मरेर बाई गयो पापीले मकनी कहिलै निको नहुन्या घाउ दिइगयो’ […]

मानिसको जीवित छालाबाट बनेको हो यो रोबोटिक औँला, आफैँ निको हुन्छ घाउ

वैज्ञानिक शोजी टेकुचीको लक्ष्य यस्तो रोबोट बनाउनु थियो जुन मानिसको औँला जस्तै होस् । आफ्नो यो लक्ष्यतर्फ अघि बढ्दै उनले हालै मानव कोसिकाबाट बनेको जीवित छालायुक्त एउटा रोबोटिक औँला बनाएका छन् ।टोक्यो युनिभर्सिटीमा बायोहाइब्रिड सिस्टममा विज्ञ शोजी टेकुची र उनका सहयोगीले जुन औँला बनाएका छन् त्यो नफुटिकन मोडिन पनि सक्छ र घुम्न पनि । यसलाई केही गरी चोट लागेको खण्डमा यो घाउ आफैँ निको पनि हुन्छ ।टेकुचीका अनुसार सिलिकन रबरले बनेको रोबोट टाढाबाट हेर्दा वास्तविक जस्तै देखिन्छ तर नजिकबाट हेर्दा भने यो नक्क

ट्रमा सेन्टरको शय्यामा सम्झनाका पीडा : रोग लागेपछि श्रीमान् नै सम्पर्क बिहीन

स्वास्थ्य उपचार पाएर शरीरमा लागेको घाउ निको हुने चिकित्सकले बताएका छन्। तर, रोग लागेकै कारण श्रीमानले छाडेर गएपछि मनमा लागेको घाउ भने निको भएको छैन। त्यही कुराले सम्झना बेला बेलामा भक्कानिन्छन्।

यस्ता लक्षण देखिए मधुमेह भएको हुनसक्छ

आँखाको दृष्टिमा कमी आउनु, खुट्टा सुन्निनु, चिलाउनु, घाउ चाँडो निको नहुनु, घाउ हुनु वा छाला उप्किनु, खुट्टा झमझमाउनु जस्ता लक्षण देखियो भने लापरबाही गर्नुहुँदैन।

घाउ चाँडाे निको नहुने यस्ता छन् केही कारण

एजेन्सी– हामीलाई घाउ वा चोटपटक लाग्दा आफैं पनि निको हुन्छ । तर कतिपय अवस्थामा हाम्रो शरीरले यस्ता घाउ वा चोटपटक निको÷ठीक पार्न सक्दैन र यस्ता घाउ क्रोनिक पनि बन्न सक्छन्।  घाउ भएको...

राती भन्दा दिउँसो जलेका घाउ छिट्टै निको हुन्छ : अध्ययन

एउटा अध्ययनले रातिभन्दा दिउँसो भएका घाउ छिट्टै निको हुने देखाएको छ। अध्ययनले राति जलेर भएका घाउ निको हुन औसत २८ दिन लागेको र दिउँसो भएका यस्तै घाउ (जलेर भएका) भने १७ दिनमा नै निको भएको पत्ता...