काठमाडौं । मधुमेह अर्थात् डाइबिटिजको समस्या अहिले धेरैमा देखिन्छ । अव्यवस्थित जीवनशैली र खानपानका पछिल्लो समय हरेक घरमा जस्तै मधुमेहका बिरामी देखिन थालेका छन् । तर कतिपय कुरामा मधुमेहबारे केही भ्रम पनि पाइन्छ । चिनी धेरै खाँदा मधुमेह हुन्छ ? मधुमेहका बिरामीलाई घाउ-चोटपटक लाग्दा चाँडै निको हुँदैन ? लगायत विषयमा केन्द्रित रहेर भक्तपुर अस्पतालका मधुमेह […]