कोरोना सङ्क्रमित खोज्दै स्वास्थ्यकर्मी टोलटोेलमा

जाजरकोट, २८ वैशाख: कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो । नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ । गाउँमा बिरामी भएको […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ। कोरोनाभाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा २६८ स्वास्थ्यकर्मी...

गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ ।  कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि यही माघ ७ गतेसम्म गण्डकीका मनाङ बाहेकका जिल्लामा सो सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी स्वा

धमाधम कोरोना सङ्क्रमित हुँदै स्वास्थ्यकर्मी, जनशक्तिको अभाव

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

धमाधम कोरोना सङ्क्रमित हुँदै स्वास्थ्यकर्मी, जनशक्तिको अभाव

त्रिवि शिक्षण अस्पताल (टिचिङ) को गणेश भवनको प्राङ्गणमा आइतबार दिउँसो डेढ बजे पुग्दा पीसीआर परीक्षण गर्नेहरूको लामो लाइन थियो । दुई लाइनमध्ये एउटा स्वास्थ्यकर्मीहरूको र अर्को लाइन सर्वसाधारणको थियो । टिचिङ अस्पतालमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी गरी करिब २ सय भन्दा बढी सङ्क्रमित भएको अस्पताल स्रोतले जनाएको छ । आज सोमबार पनि कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मीको लाइन रहेकाले स्वास्थ्यकर्मीको सङ्क्रमित दर अझै बढ्न सक्ने अस्पतालका एक चिकित्सकले बताए । गएको सातादेखि स्वास्थ्यकर्मी कोरोना सङ

काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित

स्वास्थ्यकर्मी नै कोरोना सङ्क्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन् । जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका कोरोना सङ्क्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र फार्मेसीमा कार्यरत ठुलो जनशक्ति सङ्क्रमित हुँदा सेवा प्रवाहमा सकस भइरहेको छ ।टिचिङ अस्पतालमा एक हप्तामा ६० जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् भने निजामती अस्पतालमा ३०, पाटन अस्पतालमा २५, वीर अ

‘यति बेला स्वास्थ्यकर्मी त भगवान् भए’

बर्दिया – वैशाख दोस्रो हप्तादेखि देशभर काेराेना भाइरसकाे नयाँ भेरियन्टकाे सङ्क्रमण फैलिन सुरु भयो । कोरोना सङ्क्रमण रोकथामका लागि जिल्ला–जिल्लामा निषेधाज्ञा लगाउन थालियो । कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या पनि बढ्न थाल्यो । सहरका ठूलठूला अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको चाप बढ्यो । त्यसपछि देशभर झैँ बर्दियाका पालिकाले पनि अस्थायी कोभिड अस्पताल निर्माण गर्न सुरु गरे । त्यही क्रममा ठाकुरबाबा नगरपालिका २ रानीपुरमा पनि वैशाखको झन्डै तेस्रो हप्तादेखि अक्सिजनसहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आयो । कोभिड ...

बिरामी खोज्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मी गाउँगाउँमा

वालिङ । यहाँका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित बिरामी खोज्दै दैनिक गाउँगाउँमा जाने गरेका छन् । विश्वव्यापी महामारीका रूपमा तीव्रगतिमा फैलिरहेको नयाँ भेरियन्टसहित कोभिड–१९ को सङ्क्रमण उच्च भएका बेला वालिङका जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित गाउँगाउँमा पुगेर उपचार गरिरहेका छन् । वालिङमा कोरोनाको सङ्क्रमण दर उच्च रहेको र गाउँगाउँका नागरिकमा अझ बढी समस्या देखिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए […]

कोरोना सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

डोटी। जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका छन्। दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पूर्वीचौकी, बोगटान फुड्सिल, केआइसिंह, बडिकेदार तथा जोरायल गाउँपालिकाले पछिल्लो समय आफ्ना वडामा रहेका नागरिकको घरैमा गएर कोरोना जाँच गर्न थालेका हुन्। स्वास्थ्यकर्मीले घरघरमा गएर बिरामीको एण्टिजेन परीक्षण गर्न थालेको बताइएको छ। रासस

कोरोना सङ्क्रमित खोज्दै भेरी नगरपालिकाका स्वास्थ्यकर्मी टोलटोलमा

नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ।