भारतीय पक्षसँगको विवाद तत्कालका लागि साम्य

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका-३ जनुमनाघाडीमा भारतीय वन विभागले नेपाली भूमिमा वृक्षरोपण गर्न खोजेपछि उत्पन्न भएको विवाद साम्य भएको छ। सीमा सर्भे टोलीले निरीक्षण नगर्दासम्म भारतीय वन विभागका कर्मचारीले वृक्षरोपण नगर्ने जनाएपछि सीमा विवाद साम्य भएको हो।भारतीय वन विभागका कर्मचारीसँग संयुक्त सर्भे टोलीले निरीक्षण गरि सीमा एकिन नगर्दासम्म नेपाली भूभागतर्फ वृक्षरोपण नगर्ने सहमति आइतबार भएको सशस्त्र प्रहरी बल, ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरले बताए।&lsq

सम्बन्धित सामग्री

भारतीय नागरिकले दसगजाबाट माटो लैजादा विवाद

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा नेपाल–भारतको सिमानामा भारतीय नागरिकले दसगजा क्षेत्र बाट माटो ओसारपसार गर्दा बिबाद उत्पन्न भएको छ । जिल्लाको बेलौरी नगरपालिका १० भुडाको दर्सी खल्लामा पिलिभित जिल्ला कम्बोजनगरका भारतिय नागरिक अनुप सिहले घर भरानका लागि सिमाको दसगजा बाट माटो लैजादै गर्दा बिबाद श्रृजना भएको हो । ससस्त्र प्रहरीले रोक्दा अवस्था सामान्य नेपाल […] The post भारतीय नागरिकले दसगजाबाट माटो लैजादा विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माल्दिभ्समा फिल्म छायांकनको योजना धमाधम रद्द गर्दै भारतीय निर्माता

काठमाडौं । लक्षद्वीप टापुलाई लिएर भारत र माल्दिभ्सबीच चर्किएको विवाद तत्काल साम्य हुने छाँटकाँट छैन । भारतमा ‘माल्दिभ्स’लाई बहिष्कार गरौं भन्ने ट्रेन्ड चलिरहँदा अब यो अभियानमा भारतीय फिल्म उद्योग पनि जोडिएको छ । विवाद सुरु भएसँगै भारतीय सेलिब्रेटी र सर्वसाधारणले धमाधम माल्दिभ्समा बिदा मनाउने योजना रद्द गरिरहेका छन् । अक्षयकुमार, सलमान खान, रणवीर सिंह, श्रद्धा […]

चिनियाँ सैनिक अरुणाचल घुसेपछि भारतीय संसद्मा विवाद

नयाँ दिल्ली : चिनियाँ सेना अरुणाचलस्थित थावाङमा घुसेपछि भारतीय संसद्‌मा विवाद चर्किएको छ। काँग्रेस आई लगायतका विपक्षी दलले यस विषयमा संसद्‌मा विरोध गरेका छन्। उनीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतसामु झुकेको भन्दै आलोचना गरेका छन्।रक्षामन्त्री राजनाथ सिंहले मंगलवार राज्य सभा र लोकसभा दुवै सदनमा उक्त विषयमा जवाफ दिएका छन्। उनले यो विषयमा चीन सरकारसँग छलफल भएको जानकारी दिएका छन्।उनले दुवैतर्फ झडप भए मानवीय क्षति नभएको जानकारी दिएका छन्। उनले आइतवार क्षेत्रीय कमान्डरबीच वा

भारतीय पक्षले महाकाली नदीको धार परिवर्तन गर्न खोज्दा विवाद

१९ मंसिर, धनगढी । दार्चुलामा भारतीय पक्षले महाकाली नदीको धार नेपालतर्फ फर्काएर तटबन्धन गर्न खोजेपछि विवाद भएको छ । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा भारतीय पक्षले पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध गर्न खोज्दा विवाद भएको स्थानीय प्रशासनले जनाएको छ । पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध गर्ने विषयमा दुवै पक्षका प्राविधिकको […]

नेपाली र भारतीय पक्षबीच दार्चुलाको सीमा क्षेत्रमा विवाद

धनगढी । दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा विवाद भएको छ । आइतबार नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा लफडा भएको हो । भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेकोमा सोही विषयलाई लिएर नेपाली नागरिकले विरोध गर्दा विवाद भएको हो । आज भएको विवादमा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारी […] The post नेपाली र भारतीय पक्षबीच दार्चुलाको सीमा क्षेत्रमा विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र ‘आदिपुरुष’ को विवाद बढ्दै, कलाकारविरुद्ध मुद्दा दर्ता

एजेन्सी । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को विवाद बढ्दो क्रममा छ । यसैबीच कलाकारविरुद्ध मुद्दा दर्ता भएको छ ।चलचित्रको टिजर सार्वजनिक भएदेखि नै कलाकारहरुको आवरणलाई लिएर विवाद सुरु भएको हो । यो फिल्म रामायणको कथामा आधारित भएकाले कलाकारहरुले रामायणका वास्तविक पात्रहरुको भन्दा फरक अवतार प्रस्तुत गरेकाले चलचित्रका कलाकारहरूको लुकसँग दर्शकहरू सहमत छैनन् । जसका कारण […]

नेपाली किसानले आफ्नै जमिनमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुरको दक्षिणी वैवाह सीमा क्षेत्रमा भारतीय पक्षका कारण विवाद उत्पन्न भएको छ । बेलडाँडी गाउँपालिका–३ वैवाहका नेपाली किसान मानसिंह नेपालीले आफ्नै जमिनमा तारबार लगाउँदा भारतीय पक्षबाट अवरोध भएको हो ।  नेपाल–भारत सीमा पिलर...

भारतीय एसएसबीसँगको विवाद शान्त, सुन्दरनगरमा बेसार खेती गर्न दिइने

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षाबल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान भएको छ। दुबै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरुको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो।भारतीय एसएसबीले सुन्दरनगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसँग विवाद बढेको थियो। विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव उत्पन्न हुने चिन्ता बढेको थियो।सीमामा तनाव बढेपछि सुरक्षा अधिकारीले भारतीय एसएसबीसित छलफलका लागि पहल गरेका