नेपाली र भारतीय पक्षबीच दार्चुलाको सीमा क्षेत्रमा विवाद

धनगढी । दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा विवाद भएको छ । आइतबार नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा लफडा भएको हो । भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेकोमा सोही विषयलाई लिएर नेपाली नागरिकले विरोध गर्दा विवाद भएको हो । आज भएको विवादमा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारी […] The post नेपाली र भारतीय पक्षबीच दार्चुलाको सीमा क्षेत्रमा विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

विराटनगर- भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्र भारतीय भूमिमा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।   मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका...

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

विराटनगर- भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्र भारतीय भूमिमा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।   मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका...

नेपाली युवकको भारतीय भूमिमा भेटियो शव

एक जना नेपाली युवकको शव भारतीय भूमिमा फेला परेको छ।सर्लाहीको मलंगवा नगरपालिका ४ का ३५ वर्षीय रवानी हुसेनको शव नेपाल भारत सीमा क्षेत्र दशगजाको नजिक भारततर्फ खेतमा फेला परेको प्रहरीले जनाएको छ ।...

स्रोत नखुलेको ७२ लाखसहित एक युवक पक्राउ

रुपन्देहीको सीमा क्षेत्र सुनौलीबाट स्रोत नखुलेको ७२ लाख रकमसहित भैरहवाका एक युवक पक्राउ परेका छन् ।भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार पक्राउ परेका हुन् । सुनारको साथबाट नगद नेपाली रुपैया ७२ लाख ८० हजार बरामद गरिएको सुनौली प्रहरी चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले जानकारी दिए  । सोमबार नेपाली गाडीमा नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले ग

सीमा क्षेत्रका दुई नेपाली युवती भारतमा बलात्कृत

दाङका दुई युवती भारतमा बलात्कृत भएका छन्। नेपाल भारत सीमा क्षेत्र राजपुर गाउँपालिका ६ का दुई युवतीलाई भारतको जंगलमा भारतीय युवाहरुको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।...

डेढ करोड रुपैयाँ बराबरको चरेससहित पक्राउ

१२ वैशाख, नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र रुपैडिहामा ९० लाख रुपैयाँ बराबरको चरेससहित एक नेपाली पक्राउ परेका छन् । भारतीय सीमा क्षेत्रमा रहेको आदर्श थाना रुपैडिहाका अनुसार दुई किलो नौ सय ग्राम चरेससहित बर्दियाका एक व्यक्ति पक्राउ पक्राउ परेका हुन् । भारतीय प्रहरीले लागुऔषध तस्कारी रोकथामका लागि चलाएको अभियान दौरान गस्तीमा रहेको टोलीले भारतीय […]

वैवाह सीमा क्षेत्र : नेपाली किसानले आफ्नै जमिनमा तारबार लगाउँदा भारतीयको अवरोध

कञ्चनपुरको दक्षिणी वैवाह सीमा क्षेत्रमा झमेला भएको छ । बेलडाँडी गाँउपालिका ३ वैवाहका नेपाली किसान मानसिह नेपालीले आफ्नै जमिनमा तारबार लगाउँदा भारतीय पक्षबाट अवरोध भएको छ । नेपाल–भारत सीमा पिलर ७८५...

दसगजा क्षेत्रको सुरक्षा पोस्ट हटाउन भारतीय एसएसबी बाध्य

नेपाल–  भारतको  सीमा  क्षेत्र  अन्तर्गत  विराटनगर  महानगर  पालिका  वडा  नं.  १६  को  दरैया  बस्ती  नजिकैको  दशगजा  क्षेत्रमा  भारतीय  सीमा  सुरक्षा बल (एसएसबी) ले एक पक्षीय रूपमा निर्माण  गरेको  सुरक्षा  पोस्ट  नेपाली  सुरक्षा  अधिकारीहरूको पहलमा हटाइएको छ । सोमबार  उक्त  सीमा  क्षेत्रको  निरीक्षणमा  पुग्नु भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज  द...

सरकारले भारतलाई भन्यो–‘नेपाली भूमिमा सडक निर्माण रोक’

काठमाडौं । सरकारले नेपाली भूमिमा भारतीय पक्षबाट भइरहेको एकपक्षीय सडक निर्माण रोक्न र कूटनीतिक संवादमा आउन भारत सरकारलाई आग्रह गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुस १५ मा कालापानी हुँदै चीनसँगको सीमा क्षेत्र लिपुलेक पुग्ने सडक निर्माण भइरहेको उल्लेख गरेको दुई सातापछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक […]

भारतीय क्वारेन्टाइनमा रहेका नेपाली स्वदेश फर्कने पर्खाइमा

कञ्चनपुर : सीमावर्ती भारतीय बजारका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्कने पर्खाइमा रहेका छन्। कोरोना भाइरसको संक्रमण रोकथामका लागि सीमा नाका बन्द भएदेखि कञ्चनपुरका सीमा क्षेत्र भारतका वनवसा, टनकपुर र खटिमाका क्वारेन्टाइनमा २६१ जना नेपाली बस्दै आएका छन्। क्वारेन्टाइन अवधि पूरा भए पनि सीमा नाकामा प्रवेश नदिइँदा उनीहरु ...