पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका- ९ सिनामंगल बस्ने इलाम रोङ गाउँपालिका-६ घर भएका ३१ वर्षीय उमेश सेती सुरुवाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारका लागि पोर्चुगल जानको लागि १३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि कृषि कम्पनीमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै …