जग्गा बैना गरी रकम ठगी गर्दा…

काठमाडौं, ७ चैत्र । जग्गा बैना गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–४ बस्ने ललितपुर महानगरपालिका–३ घर भएका ४९ वर्षीय ध्रुव प्रसाद घिमिरेलाई काठमाडौं महानगरपालिका–१ दरबारमार्गबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ घर भएकी ४० वर्षीया महिलाले जग्गा खरिद […]

सम्बन्धित सामग्री

नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरेर रकम लिएका बुढाथोकी पक्राउ

काठमाडौं, १२ फागुन । नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–११ कपन बस्ने ओखलढुंगा चन्पादेबी गाउँपालिका–८ वतन भएका ३९ वर्षीय हित बहादुर बुढाथोकीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। हित बहादुरले काठमाडौं साँखुस्थित साल्खा–६ (ख) मा रहेको कित्ता नम्बर ७५९ को २ […]

नक्कली जग्गाधनी पूर्जा देखाएर बैना गरी रकम ठगी गर्ने पक्राउ

काठमाडौं । नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने ओखलढुंगा चन्पादेबी गाउँपालिका–८ का ३९ वर्षीय हितबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । हितबहादुरले काठमाडौं साँखुस्थित साल्खा–६ (ख) मा रहेको कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८...