मानिसलाई धुम्रपानको लत छोड्नका लागि प्रेरित गर्नु नै ‘नो स्मोकिङ डे’ को लक्ष्य हो । प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बुधबार विश्वका विभिन्न देशमा यो दिन मनाइन्छ । यस वर्ष यो ९ मार्चमा अर्थात् आजको दिन मनाइँदैछ । आज यहाँ तपाईंलाई धुम्रपानसँग जोडिएको केही यस्ता भ्रमबारे जानकारी दिँदैछौँ जसले तपाईंलाई यो लतमा फसाइराख्न सक्छ ।१.धुम्रपान छोड्नाले तौल बढ्न सक्छ :धुुम्रपानको लतबाट छुटकारा पाएपछि तौल बढ्न सक्छ । तर यसलाई निकै सजिलै घटाउन सकिन्छ । अमेरिकाको नेशनल इन्सटिच्यूट अफ हेल्थक