भारतलाई हराएर नेपाललाई इतिहास बनाउने अवसर, प्रशिक्षक अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध

नेपाल र भारतबीच अहिलेसम्म २२ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल २ खेलमा मात्र विजयी भएको छ। ५ खेल बराबरीमा सकिएका छन् भने १५ खेलमा नेपाल पराजित भएको छ।

सम्बन्धित सामग्री

साफ च्याम्पियनशिप फुटबलको इतिहास रच्ने मोडमा नेपाल

साफ महिला च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा पाँचपटकको विजेता भारतलाई सेमिफाइनलमा पराजित गरी नेपालले इतिहास रचेको छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा नेपालले यसअघि भारतलाई हराउन सकेको थिएन । आजको जीतसँगै नेपाल साफ च्याम्पियनशिपको पाँचौँपटक फाइनलमा पुग्यो । नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गर्दै नयाँ इतिहास रच्न सफल भयो । …

नेपाल साफ च्याम्पियनशिप फुटबलको इतिहास रच्ने मोडमा

काठमाडौँ– साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा नेपालले यसअघि भारतलाई हराउन सकेको थिएन । आजको जीतसँगै नेपाल साफ च्याम्पियनशिपको पाँचौँपटक फाइनलमा पुग्यो । नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गर्दै नयाँ इतिहास रच्न सफल भयो । […]

इतिहास दोहोर्‍याउने होइन, तोड्ने लक्ष्य

३० भदौ, काठमाडौं । इतिहास जित्नेको लेखिन्छ । साफ महिला च्याम्पियनसिपमा नेपालले जितको इतिहास लेख्न सकेको छैन, भारतलाई हराउन नसक्दा धेरै पटक उपाधिबाट भने चुकेको छ । नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा यो पटक विगत दोहोर्‍याउने होइन, इतिहास तोड्ने विश्वासमा छन् । भोलि (शुक्रबार) दशरथ रंगशालामा भारतसँग हुने खेल जितेर नेपाललाई फाइनलमा […]

साफमा भारतको पहिलो हार, बङ्गलादेशले रच्यो इतिहास

काठमाडौँ । भारतले महिला साफ च्याम्पियनसिपमा पहिलो हार  व्यहोरेको छ । यता बङ्गलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौँ संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ । रङ्गशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ बङ्गलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले […]

साफमा भारतको पहिलो हार, बंगलादेशले रच्यो इतिहास

भारतले महिला साफ च्याम्पियनसिपमा पहिलो हार ब्यहोर्यको छ । यता बंगलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौं संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ ।रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक गोल गरिन् ।महिला साफको इतिहासमा भारतले पहिलो पटक हार व्यहोरेको छ । जितसँगै बंगलादेश अपराजित रहँदै अन्तिम चारमा पुगेको छ । स

बंगलादेशले रच्यो इतिहास, विश्व टेस्ट च्याम्पियन न्युजिल्याण्डलाई हरायो

बंगलादेशले इतिहास रच्दै पहिलोपटक न्युजिल्याण्डलाई  उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा आठ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डविरुद्ध क्रिकेटको कुनै पनि फर्म्याटमा बंगलादेशको यो पहिलो जीत हो । न्युजिल्याण्ड अहिलेको वर्ल्ड टेस्ट च्याम्पियन हो । गत वर्ष भारतलाई हराउँदै न्युजिल्याण्डले यो उपाधि जितेको थियो ।न्युजिल्याण्डले टेस्टको अन्तिम दिन ५ विकेटको क्षतिमा १४७ रनको अवस्थाबाट सुरु गरेको थियो । तर, उसले बाँकी ५ विकेट मात्र २२ रनमा गुमाउन पुग्यो । टिमका लागि विल यंगले सर्वाधिक ६९ रन बनाए । ब

भारतमाथि ऐतिहासिक जितमा नायक बनेका पाकिस्तानका पाँच खेलाडी

एजेन्सी – पाकिस्तानले आइतबार राती टि२० विश्वकपमा क्रिकेटको पावर हाउस भारतलाई १० विकेटले हराउँदै इतिहास रचेको छ । विश्वकप इतिहासमा पाकिस्तानले पहिलो पटक भारतलाई हराउन सफल भएको हो । आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले पहिलो खेलमै भारतमाथि जितका साथ सानदार सुरुवात गरेको छ । आइतबार ब्याटिङ र बलिङ […]

यी दुई पाकिस्तानीले दिन सक्छन् विश्वकपमा भारतलाई चुनौती

टी २० विश्वकप सुरु भइसकेको छ र आइतबार भारत तथा पाकिस्तानबीच बहुप्रतीक्षित भिडन्त हुँदैछ । यी दुवै टोलीले एक–एकपटक टी–२० विश्वकप जितिसकेका छन् । तर, विश्वकपमा पाकिस्तानले कहिल्यै पनि भारतलाई हराउन सकेको छैन । दुई टोलीबीचका ५ भिडन्तमा पाँचवटैमा भारत विजयी भएको छ ।त्यही कारण यसपटक पनि भारत नै विजयी हुने अनुमान धेरैको छ । तर, पाकिस्तानसँग केही त्यस्ता खेलाडी छन्, जसले इतिहास बदल्नसक्छन् । अर्थात्, पाकिस्तानलाई विश्वकपमा भारतविरुद्ध पहिलो जित दिलाउन सक्छन् । विशेषगरी, यसपटक बाबर आजम

इतिहास बनाउन नेपाल चुक्यो, भारतलाई साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं, ३० असोज । नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने गरी मैदानमा उत्रिएको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा चुकेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफको ४९ र ५०औं मिनेटमा भारतले दुई गोल गर्यो । कप्तान सुनिल क्षेत्रीले पहिलो गोल गरेका थिए । […]

नेपाललाई फुटबलमा इतिहास रच्ने मौका

काठमाडौं, ३० असोज । आज नेपालका लागि फुटबलमा ऐतिहासिक अवसर छ । साफ च्याम्पियनसिपमा भारतलाई हराउन सके नेपालले पहिलोपटक उपाधि जितेर इतिहास बनाउनेछ । साफ च्याम्पियनसिपको फाइनलमा पुगेर नेपाललाई इतिहास रचिसकेको छ । यसअघि नेपाल साफ च्याम्पियनसिप फुटबलमा कहिल्यै फाइनलमा पुग्न सकेको थिए । नेपालले राउन्ड रोबिनका आधारमा भएको खेलमा २ जित १ बराबरी र […]