वाग्मती प्रदेशसभाको स्थापना दिवस : मुख्यमन्त्री र पूर्व मुख्यमन्त्रीबिच आरोप प्रत्यारोपमै सकियो कार्यक्रम

हेटौँडा : वाग्गती प्रदेशसभा स्थापना भएको मंगलवार चारवर्ष पूरा भएको छ। प्रदेशसभा स्थापनाको सन्दर्भ पारेर आयोजित कार्यक्रममा सत्ता पक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप भएको छ। कार्यक्रममा शुभकामना व्यक्त गर्दै पूर्व मुख्यमन्त्री तथा प्रतिपक्षी दलका नेता अष्टलक्ष्मी शाक्यले नमुना प्रदेश बनाउन संसद्मा सबैले मर्यादित भएर काम गर्नुपर्ने बताइन्। उनले नमुना प्रदेश…

सम्बन्धित सामग्री

गण्डकी सरकार स्थापना दिवस : सङ्घीयता बलियो बनाउनुपर्नेमा जोड

गण्डकी, ४ फागुन । मुलुकमा कार्यान्वयनमा आएको सङ्घीय शासन प्रणालीलाई थप सुदृढ र बलियो बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसर आज पोखरामा आयोजित समारोहमा प्रदेश संरचना सङ्घीयताको आधारस्तम्भ भएको उनीहरुको भनाइ थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको सफल कार्यान्वयनसहित समुन्नत र आत्मनिर्भर गण्डकी बनाउन सरकार केन्द्रित रहेको बताए । […]

लुम्बिनीमा स्थापना दिवस कटौती, एमाले रुष्ट

वर्तमान सरकारले प्रदेश सरकारको स्थापना दिवस कटौती गर्ने निर्णयले प्रतिपक्ष दल नेकपा एमाले रिसाएको छ। आफ्नो दलका संस्थापक मुख्यमन्त्री पोख्रेलले गरेको निर्णयलाई कटौती गरिएको भन्दै एमाले यो निर्णयदेखि रुष्ट छ।...

५ वर्षभित्र समृद्ध प्रदेश निर्माण गर्नेछौं : मुख्यमन्त्री गिरी

२१ माघ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षभित्र प्रदेशवासीलाई समृद्ध प्रदेश हस्तान्तरण गर्ने बताएका छन् । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘हामीसँग धेरै सम्भावनाहरु छन् । चुनौती पनि त्यत्तिकै छन् । चुनौतीका बीचबाट सम्भावनाको खोजी गर्दै सरकार अगाडि बढ्नेछ । पाँच वर्षभित्र समृद्ध प्रदेश […]

शहीदका सपना पूरा गर्न माओवादी प्रतिबद्ध छ : पूर्व मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरुको सपना पूरा गर्नका लागि नेकपा माओवादी प्रतिबद्ध रहेको बताएका छन् । प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को अवसरमा शुभकामना सन्देश दिँदै उनले आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न माओवादी केन्द्र प्रतिबद्धताका साथ लागिरहेको बताएका हुन्। ‘भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौगोलिक विकासमा पछाडि रहेको कर्णालीलाई तीव्र सामाजिक, आर्थिक र

शहीदको सपना पूरा गर्न संघीयतालाई बलियो बनाउन आवश्यक छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पुरा गर्नका लागि संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । उनले अहिले संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक अधिकार नदिएर केन्द्रसँग नै निहित गरेको बताएका छन् । शनिबार प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को शुभकामना सन्देश दिँदै उनले भने,‘प्रदेश सरकारले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा ज्यानको आहुति दिनुहुने शहीदको सम्झनामा ‘शहीद स

लुम्बिनीमा मनाइयो प्रदेश स्थापना दिवस, ५७ जना प्रदेश पदकबाट विभूषित

लुम्बिनी प्रदेश स्थापनाको ४ वर्ष पूरा भएको छ । प्रदेश स्थापनाको अवसरमा प्रदेश सरकारले मंगलवार मूल समारोह स्थायी राजधानी राप्ती उपत्यका देउखुरी स्थापना दिवस मनाएको हो । संघीय लोकतान्त्रिक संविधान २०७२ ले परिकल्पना गरेको ७ वटा प्रदेशहरूमध्ये लुम्बिनी प्रदेशमा २०७४ फागुन ३ गते सरकारको गठन भएको थियो । सरकार गठन भएको दिन स्थापना दिवसको मूल समारोह मनाउने गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण बृहत् उपस्थिति नगराएको प्रदेश सरकारले औपचारिक कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो । सोही अवसरमा बोल्दै मुख्यमन्त्री कूलप्रसाद क...

कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवस औपचारिक रुपमा नमनाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोनाभाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले प्रदेश स्थापना दिवस औपचारिक रुपमा नमनाउने भएको छ । विगत वर्षहरुमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने गरिएकोमा यो वर्ष दिप प्रज्वलन मात्रै गरिने मुख्यमन्त्री जीवनबहादुर शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले बताए । उनले भने, ‘औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको छ । कोभिडको जोखिम […]

प्रदेश स्थापना दिवस देउखुरीमा मनाइँदै, तयारी चाहिँ बुटवलबाटै

बुटवल : लुम्बिनी प्रदेश सरकारले यस पटक प्रदेशको तेस्रो स्थापना दिवस स्थायी राजधानी दाङ देउखुरीमा मनाउने भएको छ। प्रदेशका कुनै पनि संरचनाहरु नसरे पनि तेस्रो स्थापना दिवस भने देउखुरीमा मनाउन लागिएको हो। तर, प्रदेशको नाम र राजधानी टुंगो लागेको दिन (असोज २०) प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भौतिक पूर्वाधार तयार नहुँदासम्म…

लुम्बिनी प्रदेशसभाको स्थापना दिवसमा मुख्यमन्त्री नै अनुपस्थित

बुटवल । लुम्बिनी प्रदेश सभाको तेस्रो स्थापना दिवसको समारोहमा  मुख्यमन्त्री  शंकर पोखरल र आन्तिरक मालिला मन्त्री प्रसाद केसी अनुपस्थीत भएपछि खल्लो महसुह भएको भएको छ । २०७४ माघ २१ गते पहिलो बैठक बसेको मितिका आधारमा लुम्बिनी प्रदेशसभाले बुधबार स्थापना दिवस तामझामबीच मनाउदाँ मुख्यमन्त्री पोखरेल  र आन्तरिक मामिला मन्त्री कुल प्रसाद केसी उपस्थति नहुँदा खल्लो महसुस भएको प्रदेससभा सदस्यहरुले बताएका छन् ।पार्टीको आन्तरिक विवादका कारण प्रदेशमा भन्दा केन्द्रीय राजधानीमा सक्रिय देखिएका उनीहरु