गाजामा तत्काल युद्धविरामको आह्वान गर्न नयाँ मस्यौदा प्रस्तावमा मतदान हुँदै

संयुक्त राष्ट्संघ, ८ फागुन । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले मङ्गलबार गाजामा तत्काल युद्धविरामको आह्वान गर्न नयाँ मस्यौदा प्रस्तावमा मतदान गर्दैछ । यस सन्दर्भमा तेस्रो अमेरिकी भिटोको खतरा हुँदाहुँदै पनि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले मानवीयता रक्षाका लागि यो प्रक्रिया गरिरहेको दावी गरिरहेको छ । अल्जेरियाले तयार गरेको दस्तावेजमा तत्काल मानवीय युद्धविरामको माग गरिएको छ । इजरायलले […]

सम्बन्धित सामग्री

अब विदेशमा रहेका नेपालीले मतदान गर्न पाउँछन् त? के छ नयाँ मस्यौदामा?

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन विधेयकका बारेमा जानकारी दिँदै एउटा कार्यक्रम गरेपछि हिजोदेखि एउटा नयाँ बहस सुरु भएको छ। नयाँ कानुनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाबारे उल्लेख छ। तर, हाललाई यो निर्वाचन आयोगले मस्यौदा मात्रै गरेको विषय हो। यसलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाले आ-आफ्नो प्रक्रियामा लगेर पारित गर्न बाँकी छ। पारित भएपछि… Continue reading

सांसद पक्राउ पर्दैमा निलम्बन गरिहाल्नु हुदैनः ज्ञानेन्द्रबहादुर शाही

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरुलाई निलम्बन गर्न नहुने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकीर समेत गरे। राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परेभने उसको मतदान गर्ने अधिकार हनन् हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था गर्न नहुने उनले बताए।

पक्राउ गर्दैमा सांसदहरू निलम्बन गर्न हुँदैन : ज्ञानेन्द्र शाही (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरूलाई निलम्बन गर्न नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उनले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकिर गरे । राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परे भने उसको मतदान गर्ने अधिकार हनन् हुने गरी नियमावलीमा […]

कांग्रेसको घोषणापत्र मस्यौदा समिति सदस्य मनिष झा स्वतन्त्र पार्टीको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा सदस्य रहिसकेका मनिष झा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेका छन् । कांग्रेस महामन्त्री गगन थापाको टिममा रहेर स्थानीय चुनावको घोषणापत्र मस्यौदामा काम गरेका झा स्वतन्त्र पार्टीबाट मधेसी कोटाको पहिलो नम्बरमा बन्द सूचीभित्र बसेका छन् । सो पार्टीले समानुपातिक उम्मेदवारका लागि पार्टीभित्रबाटै खुला मतदान आह्वान गरेको […]

प्रवासीले नपाउने भए मताधिकार

विदेशमा रहेका नेपालीले आगामी संघीय निर्वाचनमा पनि मतदान गर्न नपाउने भएका छन् । संसद्ले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने अधिकारसहितको एकीकृत निर्वाचनसम्बन्धी विधेयक पारित नगर्दा उनीहरू आउँदो निर्वाचनमा पनि मताधिकार प्रयोग गर्नबाट वञ्चित हुने भएका हुन् । निर्वाचन आयोगले निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नेसम्बन्धी एकीकृत ऐनको मस्यौदा तयार गरी संसद्मा पठाएको छ ।

उम्मेदवारी दर्ता आज, शनिबार विहानबाट मतदान हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को शुक्रबार बिहान साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय निर्धारण भएको राप्रपा विधान मस्यौदा समित तथा निर्वाचन समितिका सदस्य एवम् वरिष्ठ अधिवक्ता राजु बस्नेतले बताउनुभयो । यससँगै महाधिवेशनको अन्तिम मतदाता नामावली प्रकाशन आज बिहान ११ बजे हुने जानकारी उहाँले दिनुभएको छ ।

नियमावलीको मस्यौदा टुंगिएन : भोलि मतदान हुने सम्भावना :: Pahilopost.com

काठमाडौं: आज बसेको प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिको बैठकले मस्यौदामाथि सहमति जुटाउन सकेन। संघीय संसदको दोस्रो अधिवेशन आह्वान हुँदासमेत समितिले मस्यौदालाई अन्तिम रूप दिन सकेको छैन। समितिमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद जारी छ। संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने वा नगर्ने विषयमा सत्तापक्ष र

सहयोग रोक्ने ट्रम्पको चेतावनी

जेरुसलेमलाई इजरेली राजधानीको मान्यता दिने वाशिङटनको निर्णयको विरोधमा प्रस्तुत मस्यौदा प्रस्तावको पक्षमा मतदान गर्ने देशलाई अमेरिकी सहयोग बन्द गर्ने चेतावनी दिइएको छ।