दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने : शोकलाई शक्तिमा बदल्दै जीवनको यात्रा तय गरौँ
पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्बाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र पीडित नागरिकको शीघ्र पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।