लेक, पाटन र खर्क संरक्षण गर्दै कर्णाली सरकार

२८ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रमा रहेका लेक, पाटन र खर्कको संरक्षण तथा दिगो व्यवस्थापनका लागि रणनीतिक योजना तयार पार्ने भएको छ । अव्यवस्थित पूर्वाधार निर्माण र जलवायु परिवर्तनका कारण लेकाली क्षेत्रको प्राकृतिक …