आफूलाई परिवर्तनकारी भन्ने प्रचण्ड परिवारवादमा जेलिएका छन् । सशस्त्र द्वन्द्वमा उनको परिवारबाहेक अरूको योगदान छैन भन्नेजस्तो देखिएको छ । प्रचण्डकी बुहारी मन्त्री भइन्, छोरी मेयर छिन् । अर्की छोरी प्रधानमन्त्रीकै स्वकीय सचिव छिन् । भाइ राष्ट्रिय सभा अध्यक्ष बनेका छन् ।