निर्वाचनको चटारोसँगै राजनीतिक दलमा अस्तित्व रक्षाको चिन्ता र छटपटाहट सतहमा देखिन थालेको छ। नेकपाको करीब दुई तिहाइ मतको सरकारले कबुल गरे बमोजिम स्थिरता, सुशासन र समृद्धिका लागि अपेक्षित भूमिका निर्वाह गर्न नसकेपछि यतिबेला जनतामा दलहरुप्रति नै आक्रोश र घृणा घनिभूत छ। प्रमुख दलप्रति जनतामा व्याप्त चरम गुनासोकै मौकामा चौका मार्न देशव्यापी रुपमै अनेक खाले स्वतन्त्र […]