काठमाडौँ: पछिल्लो सत्ता गठबन्धनमा स्थानीय तहको टिकट वितरणमा परिवारवाद हाबी भएको देखिएको छ। चितवनको भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले पुनः टिकट हत्याउनेदेखि काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंहले टिकट हत्याउन दुबै परिवारवादको प्रष्ट प्रमाण हो।
युद्ध छाडेर मूलधारको राजनीतिमा आएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिमा परिवारवादलाई मौलाउन दिने एक…