सुर्खेत : कर्णाली प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेभित्रको विवाद चुलिँदै गएपछि लामो समयदेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ । एमाले माधव नेपाल समूहका चारजना सांसदले दलको निर्देशन विपरीत माओवादी केन्द्रको सरकारलाई विश्वासको मत दिएपछि विवाद चुलिएको हो । संसद् बैठक निरन्तर अवरोध हुँदा आगामी वर्षका लागि विनियोजित वि…