‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ सार्वजनिक

राष्ट्रिय योजना आयोगले मंगलबार ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ पुस्तक सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

नेपालमा सार्वजनिक निजी साझेदारीको प्रयोग

विषय प्रवेशःसंघीय शासन प्रणालीसँगै स्थानीय सरकार स्थानीय तहको आर्थिक विकासका लागि सक्रिय हुन थालेका छन् । स्थानीय तहको जिम्मेवारी र आर्थिक विकासका धेरै परियोजना छन् तर रकमविहीन । स्थानीय आर्थिक विकासका लागि आवश्यक पर्ने ठूलो धनराशि स्थानीय सरकारसँग छैन । निजी क्षेत्रसँग धरासयी छ तर लगानी गर्ने उपयुक्त वातावरण छैन । यस घडीमा स्थानीय सरकार […] The post नेपालमा सार्वजनिक निजी साझेदारीको प्रयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाण्डौ महानगरद्वारा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ । सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा चालु आर्थिक वर्षमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको मेयर बालेन्द्र शाहले बताउनुभयो । पालिकाकोे चुनावका समयमा आफूले जारी गरेको घोषणापत्रअनुसार काम गर्दै जाने क्रममा एक वर्षको अवधिमा यति सार्वजनिक जग्गाको संरक्षण गर्न सम्भव भएको उहाँको भनाइ छ । घोषणपत्रमा भनेअनुसारको काम गर्ने पुनः प्रतिबद्धता जनाउँदै मेयर श...

४६ लाख ७१ हजार लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर

४६ लाख ७१ हजार लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेको देखिएको छ । आईतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म ४६ लाख ७१ हजार लगानीकर्ताले सीडीएससीको मेरो शेयरको खाता प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय शेयर मार्केटमा नयाँ नयाँ लगानीकर्ता आकर्षण बढिरहेको छ र डिम्याट खाता खोल्नेको संख्यामा पनि दिनदिनै...

आर्थिक मितव्ययिता कायम गरेर श्रीलंका बन्नबाट जोगाउँ

आर्थिक मितव्ययिता एक त्यस्तो शब्द हो, जसले कठोरतालाई चित्रण गर्छ, अर्थशास्त्रमा आर्थिक मितव्ययिता उपायहरू सन्दर्भ प्रयोग गर्न गरिन्छ । यी सरकारद्वारा सार्वजनिक क्षेत्रको ऋण घटाउनका लागि लागू गरिएका आर्थिक नीतिहरू हुन्, सरकारी खर्चमा उल्लेख्य कटौती गरेर, विशेष गरी जब कुनै राष्ट्रले आफ्नो ‘बन्ड’मा डिफल्ट हुने खतरामा देखिन्छ ।मितव्ययिता उपायहरूले सार्वजनिक ऋण घटाउन र बजेटघाटा कम […]

आज ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं, असार १० । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार आज देशभरका ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने भएकाले संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट ल्याउन लागेका हुन् । संघीय सरकारले १५ जेठमा ल्याएको […]

विश्वभरि झण्डै नौ प्रतिशत प्लास्टिकको मात्रै पुनः प्रयोग

काठमाण्डाै – विश्वभरि प्रयोग हुँदै आएको प्लास्टिकमध्ये झण्डै नौ प्रतिशत मात्रै पुनः प्रयोग भएको पाइएको छ ।  आर्थिक तथा विकास सहकार्य संगठन ओइसीडीले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विश्वभरि सन् २०१९ मा चार सय ६० मिलियन टन प्लास्टिक प्रयोग भएको थियो । यो परिणाम सन् २००० को भन्दा झण्डै दोब्बर भएको पनि प्रतिवेदनमा उल्लेख छ ।  प्रयोगमा आएकोमध्ये १९ प्रतिशत प्लास्टिक जलाउने गरेको पाइएको छ । अरु ५० प्रतिशतभन्दा धेरै प्लास्टिक माटो र पानीमा मिसिने गरेको छ । विश्वभरी प्लास्टिकको प्रयोग सन् २०२० मा भने अघि...

करिब ३९ लाख लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर, कति पुगे डिम्याट खाता ?

करिब ३९ लाख लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेका छन् । बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार ३८ लाख ९३ हजार लगानीकर्ताले सीडीएससीको मेरो शेयरको खाता प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय शेयर मार्केटमा नयाँ नयाँ लगानीकर्ता आकर्षण बढिरहेको छ र डिम्याट खाता खोल्नेको संख्यामा पनि दिनदिनै...

विश्वको आर्थिक वृद्धि ५‍‍‍.६ प्रतिशत

एजेन्सी। विश्व बैंकले २०२१ को विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ। मंगलबार सार्वजनिक ‘विश्व आर्थिक परिदृश्य’ मा कोरोनाविरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तीव्र आर्थिक वृद्धि हुने बैंकले अनुमान गरेको हो। यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हो। तर, आर्थिक वृद्धि सबै मुलुकमा समान किसिमको नहुने बैंकको भनाइ छ।

सरकारले दिएको कर छुटको सुविधा प्रयोग गर्न आन्तरिक राजस्व विभागको सूचना

आन्तरिक राजश्व विभागले आर्थिक अध्यादेशले दिएको कर छुटको सुविधा प्रयोग गर्न आग्रह गरेको छ।  एक सूचना जारी गर्दै विभागले कर कार्यालयमा गई सुविधा उपयोग गर्न भनेको हो । आर्थिक अध्यादेश, २०७८ को दफा २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२ र  ३३ ले कर छुट तथा सहुलियत सम्बन्धी विशेष व्यवस्था गरेको छ। आर्थिक अध्यादेश, २०७८ बाट प्रदान गरिएका कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जेठ १५ गते देखि लागू हुनेछ।  कर छुट तथा सहुलियत सम्बन्धी विस्तृत विवरण आन्तरिक विभागले सार्वजनिक गरिसकेको ...

कोभिड संक्रमितको उपचारमा प्रयोग हुने औषधिको आयातमा छुट दिइने

आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिमा छुट दिने बताएका छन्।