आन्तरिक राजश्व विभागले आर्थिक अध्यादेशले दिएको कर छुटको सुविधा प्रयोग गर्न आग्रह गरेको छ। एक सूचना जारी गर्दै विभागले कर कार्यालयमा गई सुविधा उपयोग गर्न भनेको हो ।
आर्थिक अध्यादेश, २०७८ को दफा २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२ र ३३ ले कर छुट तथा सहुलियत सम्बन्धी विशेष व्यवस्था गरेको छ। आर्थिक अध्यादेश, २०७८ बाट प्रदान गरिएका कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जेठ १५ गते देखि लागू हुनेछ।
कर छुट तथा सहुलियत सम्बन्धी विस्तृत विवरण आन्तरिक विभागले सार्वजनिक गरिसकेको ...