अमेरिकाको सपनाले ७५ लाख उडायो , १७ महिना जेल बस्नु पर्यो
काठमाडौं । अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करलको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकाममै ...
प्रधानमन्त्री शेरबहादुर देउवाका १७ महिना उल्लेख गर्न लायक उपलब्धि विनै बितेका छन् । अदृश्य शक्ति–केन्द्रहरूको समानान्तर सत्ता सञ्चालनको मारमा राज्य संरचनाहरू परेका छन् । हुँदाहुँदा वयोवृद्ध प्रमका तर्फबाट नायबी चलाउन खोजेका संकेत समेत देखिन थालेका छन् ।
सिमकोट – उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारीको लिमीका तीन वटा गाउँका सेवाग्राहीले अघिल्लो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता १७ महिना बित्नलाग्दासमेत पाउन सकेका छैनन्। विद्युतीय भुक्तानी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बैंकमा निकासा भएका कारण सेवाग्राहीहरुले भत्ता पाउन नसकेका हुन्। तील गाउँका सेवाग्राही कुन्ज्योक लामाले अघिल्लो एक वर्षको सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरे। लिमीका […]
निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम घोषणा भएको १७ महिना बितिसक्दासमेत त्यसअन्तर्गतका आयोजनाको निर्माण सुरु हुन सकेको छैन । २१ चैत ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै स्विच थिचेर एकैपटक एक...
सेयर बजार मापक नेप्से परिसूचक १७ महिना यताकै न्यून विन्दुमा झरेको छ ।पछिल्लो समय निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिना यताकै न्यून विन्दुमा झरेको हो ।साताको पहिलो कारोबार सोमबार नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ । यो भन्दा अघि २३ […]
एक दिन अघि सरकारको अनिश्चितकालीन मानवीय युद्धविरामको घोषणापछि उत्तरी इथियोपियामा लगभग १७ महिना लामो युद्धमा संलग्न तिग्रेयन विद्रोहीहरू शुक्रबार युद्धविराम गर्न राजी भएका हुन्।...
सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेसँगै अबको सरकार कस्तो बन्छ भन्ने चासो बढेको छ । अदालतको आदेशले तत्कालै शेर बहादुर देउवा प्रधानमन्त्री बने पनि एक महिनापछिको अवस्था के होला भन्ने प्रश्न उठ्न थालेको छ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिलकुमार पोखरेल पहिलो चरणमा राष्ट्रपतिले मङ्गलबार अपराह्न ५ बजेभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने बताउँछन् । पोखरेलले भने, ‘अब सबैभन्दा पहिले राष्ट्रपतिले भोलि (मङ्गलबार) अपराह्न ५ बजेभित्र काँग्रेस सभापति शेरबहादु
अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना जेल ...