११ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशमा दातृ निकाय भित्र्याउन पहल सुरु गरेको छ । प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृनिकाय भित्र्याउने लक्ष्य लिएको कर्णाली सरकारले त्यसका तयारी गरेको हो ।
कर्णाली मा लगानीको वातावरण रहेको सन्देश दिन मंगलबार बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआईडी) का प्रतिनिधिहरु र मुख्यमन्त्री …