नेपालले एसियन च्याम्पियनसिप भलिबल खेल्ने

काठमाडौं । एसियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट

सम्बन्धित सामग्री

कोरोनाको कारण गुम्यो एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपालको अवसर

२ साउन, काठमाडौं । खेलाडीहरु उत्साहित थिए । राम्रो माहोलमा ट्रेनिङ गर्न पाएका थिए । त्रिपुरेश्वर नजिकै होटलमा बसेर राखेपको कभर्ड हलमा दैनिक दुई पटक ट्रेनिङ गर्दै आएका थिए । यो क्रम एक महिनादेखि निरन्तर थियो । पहिलो पटक एसियन च्याम्पियनसिप खेल्ने खबरले उत्साहित बनेको नेपाली टोली प्रशिक्षण सुरु भएपछि झन् उत्साहित थिए । त्यसमा […]

एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिम सहभागी हुने

५ असार, काठमाडौं । २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने च्याम्पियनसिपमा १२ टिमले प्रतिस्पर्धा गर्ने एसियन भलिबल कन्फ्रेडेरेसनले जनाएको छ । नेपालको महिला टिमले पहिलो पटक एसियन च्याम्पियनसिप खेल्न लागेको हो । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले १२ टिमले च्याम्पियनसिप खेल्ने […]

महिला भलिबल टोलीले एसियन च्याम्पियनसिप खेल्ने

चीनको गोङ्झाउमा आगामी अगस्ट २९ देखि सेप्टेम्बर पाँचसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालले खेल्ने भएको हो। एसियन भलिबल महासंघ (एभिसी) को बैठकबाट नेपाललाई उक्त च्याम्पियनसिप खेल्ने अवसर मिलेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।