महिला भलिबल टोलीले एसियन च्याम्पियनसिप खेल्ने

चीनको गोङ्झाउमा आगामी अगस्ट २९ देखि सेप्टेम्बर पाँचसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालले खेल्ने भएको हो। एसियन भलिबल महासंघ (एभिसी) को बैठकबाट नेपाललाई उक्त च्याम्पियनसिप खेल्ने अवसर मिलेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

सम्बन्धित सामग्री

नेपाल एसियन च्याम्पियनसिप खेल्नबाट वञ्चित : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । आयोजक फिलिपिन्सले नेपाल र भारतसहित ७ देशलाई कोरोनाको रेड जोनमा राखेपछि नेपाली राष्ट्रिय महिला भलिबल टोलीले अर्काे महिना आयोजना हुने भनिएको - महिला भलिबल टोली

नेपाल एसियन च्याम्पियनसिप खेल्नबाट वञ्चित : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । आयोजक फिलिपिन्सले नेपाल र भारतसहित ७ देशलाई कोरोनाको रेड जोनमा राखेपछि नेपाली राष्ट्रिय महिला भलिबल टोलीले अर्काे महिना आयोजना हुने भनिएको - महिला भलिबल टोली

कोरोनाको कारण गुम्यो एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपालको अवसर

२ साउन, काठमाडौं । खेलाडीहरु उत्साहित थिए । राम्रो माहोलमा ट्रेनिङ गर्न पाएका थिए । त्रिपुरेश्वर नजिकै होटलमा बसेर राखेपको कभर्ड हलमा दैनिक दुई पटक ट्रेनिङ गर्दै आएका थिए । यो क्रम एक महिनादेखि निरन्तर थियो । पहिलो पटक एसियन च्याम्पियनसिप खेल्ने खबरले उत्साहित बनेको नेपाली टोली प्रशिक्षण सुरु भएपछि झन् उत्साहित थिए । त्यसमा […]

खेलाडी कति दुःखी छन् शब्दमा भन्न सकिँदैन– कप्तान अरूणा

काठमाडौं। एक महिनादेखि कडा मिहिनेत गरिरहेको नेपाली महिला भलिबल टिमले फिलिपिन्समा भदौ ३ बाट हुने एभिसी एसियन च्याम्पियनसिप खेल्न नपाउने भएको छ। कोभिड–१९ का कारण रेड जोनमा रहेका नेपाललगायतका टिमको नाम नराखी आयोजकले समूह विभाजन गरेको थियो। ‘‘पहिलोपटक खेल्न लागेको प्रतियोगिताका लागि कत्रो सपना, मिहिनेत सबै सकियो। खेलाडी सबै दुःखी छन्। म शब्दमा भन्नै सक्दिनँ,’’ कप्तान अरूणा शाही भन्छिन्।

महिला भलिबल टिमले एसियन च्याम्पियनसिप नखेल्ने

काठमाडौं। नेपाली महिला टिमले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ। कोभिड–१९ का कारण आयोजकले नेपाल, भारतलगायतका देशलाई ‘रेड जोन’मा राखेको थियो। अन्ततः एभीसीले नेपाललगायतका देशलाई हटाएर खेलतालिका सार्वजनिक गरेको छ। शुक्रबार जारी तालिकाअनुसार प्रतियोगितामा फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र प्रतिस्पर्धा गर्नेछन्।

एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिम सहभागी हुने

५ असार, काठमाडौं । २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने च्याम्पियनसिपमा १२ टिमले प्रतिस्पर्धा गर्ने एसियन भलिबल कन्फ्रेडेरेसनले जनाएको छ । नेपालको महिला टिमले पहिलो पटक एसियन च्याम्पियनसिप खेल्न लागेको हो । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले १२ टिमले च्याम्पियनसिप खेल्ने […]