२ साउन, काठमाडौं । खेलाडीहरु उत्साहित थिए । राम्रो माहोलमा ट्रेनिङ गर्न पाएका थिए । त्रिपुरेश्वर नजिकै होटलमा बसेर राखेपको कभर्ड हलमा दैनिक दुई पटक ट्रेनिङ गर्दै आएका थिए । यो क्रम एक महिनादेखि निरन्तर थियो । पहिलो पटक एसियन च्याम्पियनसिप खेल्ने खबरले उत्साहित बनेको नेपाली टोली प्रशिक्षण सुरु भएपछि झन् उत्साहित थिए । त्यसमा […]