गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव चार रेक्टरस्केलको भूकम्पका कारण दुई जिल्लामा ठूलो जनधनको क्षति भयो । सरकारले प्रभावितलाई तत्काल अस्थाई आवास बनाउन र पुनःनिर्माणका लागि रकम दिने घोषणा गरेर राहतरेर विनियोजन गरेको समाचार आए पनि कानुनी र प्रशासनिक झमेलाका कारण पुनःनिर्माणको काम हुन सकेको छैन । यस्तोमा राष्ट्रिय विपद् …