काठमाडौं । विवादित बनेको प्रदेश नम्बर–२ को प्रदेश अधिवेशन स्थगित भएको छ । केन्द्रीय महाधिवेशनपछि प्रदेश अधिवेशन गर्ने सहमति पार्टीका तीनवटै पक्षबीच भए पनि महाधिवेशन प्रतिनिधि चयन गर्ने क्षेत्रीय अधिवेशन नै नभएका जिल्लालाई महाधिवेशनमा सहभागी गराउने अथवा नगराउने विषयमा अझै कुनै निर्णय भएको छैन । अहिलेसम्म सर्लाहीका ४ र महोत्तरीको...