एमाले महाधिवेशनका लागि चितवनमा ४६ स्वागतद्वार बनाइने

८ मंसिर, चितवन । एमालेको चितवनमा हुने १० औं महाधिवेशनका लागि जिल्लाका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ । महाधिवेशन प्रचार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार कम्तीमा पनि ४६ वटा स्वागतद्वार बनाउने योजना छ । पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डका मुख्य क्षेत्रमा स्वागतद्वार निर्माण गरिएका छन् । उनका अनुसार काठमाडौंबाट चितवन भित्रिने सीमाना मौवा […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढ्यो

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय चहल पहल बाक्लिएको हो  बाघमारा सामुदायिक वनका कार्यालय सचिव हरि आचार्यले पछिल्लो ३ दिनमा हात्ती सफारी र जंगल सफारी गर्नेको संख्यामा दोब्बरभन्दा धेरैले वृद्धि भएको जानकारी दिए । ‘कोरोनाका कारण लामो समय बन्द रहेको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले नयाँ तरंग ल्या...

शिक्षक एमाले महाधिवेशनमा गएपछि पालिकाभरीका सामुदायिक विद्यालय बन्द

चितवनमा जारी एमालेको १० औँ महाधिवेशनका लागि शिक्षकहरु चितवन गएपछि कपिलवस्तुको विजयनगर गाउँपालिका भित्रका सबै समुदायिक विद्यालय बन्द भएको बताइएको छ । विद्यालयका प्रधानाध्यापक केही दिनदेखि भ्रमणमा गएको र अधिंकाश...

एमाले अध्यक्ष बन्न ओली र रावल मैदानमा, चितवनमा चहलपहल

आज मिति २०७८ मंसिर महिनाको १० गते शुक्रवार । बितेको २४ घण्टामा भएका घटनाक्रम र त्यससँग सम्बन्धित समाचार लिएर हामी उपस्थित भएका छौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि चितवनमा चहलपहल बढेको छ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच अध्यक्ष पदमा टक्कर हुने देखिएको छ । नेकपा एमालेको नयाँ नेतृत्व निर्वाचित गर्ने राष्ट्रिय महाधिवेशन आज चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । पार्टीभित्रको विग्रह र विभाजनपछि हुन लागेको महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ...

एमालेकाे दशाैँ महाधिवेशन : रातभर चलिरहेको छ काम (फोटो फिचर)

एमालेले महाधिवेशनका लागि ५ लाख कार्यकर्ता चितवनमा ओराल्ने दाबी गरेको छ ।

तेह्रथुमबाट एमाले महाधिवेशनका प्रतिनिधि चयन

तेह्रथुम – नेकपा (एमाले) तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । १०-१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएको हो । खुलातर्फ लछुमन तिवारी, शिव ढुंगाना,सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सीना महाधिवेशन प्रतिनिधि बनेका छन् । महिलातर्फ रेनुका भट्टराई र रुपा कन्दङवा छनोट भएका छन् । दलिततर्फ अनुभूति […]

एमाले महाधिवेशनका लागि भक्तपुरमा प्रतिनिधि चयन

पुष्कर बुढाथोकी, भक्तपुर । मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरमा प्रतिनिधि चयन भएका छन् । बिहिवार प्रतिनिधि बन्न चाहनेहरुले उम्मेदवार दर्ता गराएका थिए । २६ गते एमालेका केन्द्रीय र जिल्ला तहका नेताहरुले मिलाउन प्रयास गरेपनि २ निर्वाचन क्षेत्र रहेको भक्तपुरको क्षेत्र नं. १ निर्वाचन क्षेत्रमा मतदान […]

१०औँ महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छान्दै एमाले

काठमाडौं । नेकपा (एमाले) आज शनिबार एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । वडा, नगर/गाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले १०-१२ मंसिरमा चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो । यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी […] The post १०औँ महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छान्दै एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशनका लागि पार्टी कार्यकर्ताबाट सात करोडभन्दा बढी उठाउने

काठमाडौँ- नेकपा एमालेले आगामी दसौँ महाधिवेशनका लागि नेता तथा कार्यकर्ताबाट साढे सात करोड रुपैयाँभन्दा बढी संकलन गर्ने भएको छ। दसौँ महाधिवेशन चितवनमा तय भएको छ। एमालेले महाधिवेशनका लागि साधारण सदस्यबाट कम्तीमा सय रुपैयाँका दरले रकम संकलन गर्ने पार्टी प्रवक्ता योगेश भट्टराईले जानकारी दिए। महाधिवेशन मूल व्यवस्थापन समितिको बुधबार बसेको बैठकले ७ लाख ३० हजार पार्टी […]

महाधिवेशनका लागि एमालेले पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने

२२ कात्तिक, काठमाडौं । नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ । चन्दा नउठाउने निर्णय गरेको एमालेले हरेक पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए । ‘पार्टी सदस्यहरुबाट सय रुपैयाँ उठाउँदा सात करोड जति उठ्छ’, पाण्डेले […]