युएनएचसीआरद्वारा  पाकिस्तानलाई अफगान शरणार्थीहरूको निर्वासन रोक्न आग्रह

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसीआर) ले पाकिस्तानलाई हिउँदमा अफगान शरणार्थीलाई निर्वासित नगर्न आग्रह गरेको  छ।मुख्यतया अफगानिस्तानका दश लाखभन्दा बढी गैरकानुनी शरणार्थीहरूलाई निष्कासन गर्ने पाकिस्तानको निर्णयले काबुलसँग तनाव उत्पन्न भएको छ।संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले पाकिस्तानलाई अन्तर्राष्ट्रिय सुरक्षा चाहिने कमजोर व्यक्तिहरूको पहिचान गर्न र स्वैच्छिक फिर्ताको लागि आवश्यकतामा जोड दिएको छ।  पाकिस्तानमा लगभग ४० लाख अफगान आप्रवासी र शरणार्थीहरू छन्, जसमा लग

सम्बन्धित सामग्री

यूरोपमा अफगान निर्वासन जारी राख्न आग्रह

यूरोपेली संघ (ईयू) का ६ मुलुकले तालिबानले अफगानिस्तानमा चलाएको कारबाही बाबजुद अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई आह्वान गरेका अधिकारीहरूले बताएका छन्। अस्ट्रिया, बेल्जियम, डेनमार्क, जर्मनी, ग्रीस र नेदरल्याण्डका सरकारहरूले यूरोपेली संघको कार्यकारी यस निकायसँग शरणसम्बन्धी कानून अनुसार उनीहरूलाई शरणार्थी स्वीकार गर्न नसक्ने भएमा स्वदेश फिर्ता पठाउन अनुमति दिनुपर्ने बताएका हुन्।अफगानिस्तानले जुलाईमा यूरोपेली राष्ट्रलाई अगस्त ३१ मा अफगानिस्तानबाट अमेरिकी सम्पूर्ण सेनालाई फिर

यूरोपेली छ मुलुकको अफगान निर्वासन जारी राख्न आग्रह

यूरोपेली संघ (ईयू)का छ मुलुकले तालिबानले अफगानिस्तानमा चलाएको कारबाहीका बाबजुद अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई आह्वान गरेका मङ्गलबार अधिकारीहरूले बताएका छन् । अस्ट्रिया, बेल्जियम, डेनमार्क, जर्मनी, ग्रीस र नेदरल्याण्डका सरकारहरूले यूरोपली संघको कार्यकारी यस निकायसँग शरणसम्बन्धी कानून अनुसार उनीहरूलाई शरणार्थी स्वीकार गर्न नसक्ने भएमा स्वदेश फिर्तापठाउन अनुमति दिनुपर्ने बताएका हुन् ।