यूरोपमा अफगान निर्वासन जारी राख्न आग्रह

यूरोपेली संघ (ईयू) का ६ मुलुकले तालिबानले अफगानिस्तानमा चलाएको कारबाही बाबजुद अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई आह्वान गरेका अधिकारीहरूले बताएका छन्। अस्ट्रिया, बेल्जियम, डेनमार्क, जर्मनी, ग्रीस र नेदरल्याण्डका सरकारहरूले यूरोपेली संघको कार्यकारी यस निकायसँग शरणसम्बन्धी कानून अनुसार उनीहरूलाई शरणार्थी स्वीकार गर्न नसक्ने भएमा स्वदेश फिर्ता पठाउन अनुमति दिनुपर्ने बताएका हुन्।अफगानिस्तानले जुलाईमा यूरोपेली राष्ट्रलाई अगस्त ३१ मा अफगानिस्तानबाट अमेरिकी सम्पूर्ण सेनालाई फिर

सम्बन्धित सामग्री

यूरोपेली छ मुलुकको अफगान निर्वासन जारी राख्न आग्रह

यूरोपेली संघ (ईयू)का छ मुलुकले तालिबानले अफगानिस्तानमा चलाएको कारबाहीका बाबजुद अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई आह्वान गरेका मङ्गलबार अधिकारीहरूले बताएका छन् । अस्ट्रिया, बेल्जियम, डेनमार्क, जर्मनी, ग्रीस र नेदरल्याण्डका सरकारहरूले यूरोपली संघको कार्यकारी यस निकायसँग शरणसम्बन्धी कानून अनुसार उनीहरूलाई शरणार्थी स्वीकार गर्न नसक्ने भएमा स्वदेश फिर्तापठाउन अनुमति दिनुपर्ने बताएका हुन् ।