विप्लव र बिजुक्छेंबीच पौने दुई घण्टा छलफल

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच बुधबार साँझ भक्तपुरमा भेटवार्ता भएको छ।कमलविनायकस्थित एक क्याफेमा भएको भेटवार्तामा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसद्‌बाट पारित भएपछिको विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। भेटमा भएको छलफलबारे भने दुवै पक्षले सार्वजनिक गरेका छैनन्।बिजुक्छेंलाई भेट्न विप्लव पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्

सम्बन्धित सामग्री

साना ‘वाम गठबन्धन’मा असन्तुष्टि : गजुरेलले खोजे धर्मेन्द्र–हेमन्तको हस्ताक्षर !

साना कम्युनिस्ट पार्टीहरुको गठबन्धन ब्युँतिएको २४ घण्टा नबित्दै असन्तुष्टि देखिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीभित्र फुट र केही अन्य पार्टीसँग मिलेपछि अलपत्र बनेको साना कम्युनिष्ट दलहरूको गठबन्धन बुधबार ब्युँताइएको घोषणा गरिएपछि त्यसको २४ घण्टा नबित्दै असन्तुष्टि देखिएको हो । साना दलहरुको गठबन्धनमा पाँच वटा दल र एउटा मोर्चा रहेका छन् । तर, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले गठबन्धनमा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र सचिवालय सदस्य हे

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा

काठमाडौं : नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्। प्रहरीले उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरेको थियो। सुर्खेतस्थित घर जाँदै गर्दा भालुवाङमा प्रहरीले पक्राउ गरेर करिब ६ घण्टा थुनामा राखेर सोधपुछ गरेर छाडेको छ। उनी घर हुँदै शुक्रबार कोहलपुर पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने तय भएको थियो। चुनावको विषयलाई लिएर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिनअघि नेकपा बहुमत पार्टी घोषणा गरे

विप्लव नेतृत्वको नेकपाको बैठक शनिबारसम्मको लागि स्थगित

काठमाडौं, ४ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको बैठक एक घण्टा बसेर स्थगित भएको छ । पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडिमा बसेको पार्टीको १२औं पुर्ण बैठक दिउँसो २ बजेदेखि ३ बजेसम्म बसेर स्थगित भएको हो ।  अब बैठक शनिबार बस्ने भएको छ । आजको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन […]

विप्लव नेतृत्वको नेकपाको बैठक एक घण्टा बसेर स्थगित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटि बैठक एक घण्टा बसेर स्थगित भएको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म बैठक बसेर शनिबारसम्मका लागि स्थगित भएको हो ।शुक्रबारको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेपछि स्थगित भएको केन्द्रीय सदस्य पदम जिसीले जानकारी दिए । ‘महासचिवको डकुमेन्ट अध्ययन गर्न बैठक शनिबार बस्ने गरी स्थगित भएको छ’, जिसीको भनाइ छ ।वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन उपय

विप्लव नेतृत्वले पेट्रोलियम पदार्थको मृल्य वृद्धिको विरोधमा गरे चक्काजाम

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा जनवर्गीय संगठनले सरकारविरुद्ध काठमाडाँमा चक्काजाम गरेको छ। आइतबार बिहान सरकारले पेट्रोलियम पदार्थको मृल्य वृद्धि गरेको भन्दै संगठनमा आवद्ध कार्यकर्ताहरुले १ घण्टा चक्काजाम गरेको हुन्। पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनु पर्ने उनीहरुले माग छ। महँगीले सर्वसाधारणको दैनिकी कष्टकर भएको भन्दै सबैखाले महँगी नियन्त्रण गर्न माग गर्दै […]

विप्लव समूहका २१ जना कार्यकर्ता पक्राउ

काठमाडौं, कात्तिक २८ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । त्रि–चन्द्र कलेज अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिनुभयो । कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्दअघि विप्लव समूहले आइतबार एक घण्टा चक्काजामको घोषणा गरेको थियो ।

विप्लवद्वारा बन्दसहित आन्दोलनको घोषणा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्दसहित आन्दोलनको घोषणा गरेको छ । सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेकपाले बन्दसहित आन्दोलनको घोषणा गरेको हो । बिहीबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्त

कपिलवस्तु जिप्रकामा विप्लव नेकपाको धर्ना

बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले तीन बुँदे सहमति कार्यान्वयनका लागि सोमबार जिल्ला प्रशासन कार्यालय तौलिहवा अगाडि दुई घण्टा धर्ना दिएको छ । विप्लवको गृहजिल्लामा सहमति कार्यान्वयनको माग गर्दै धर्ना दिइएको हो ।

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउ...