१८ वर्षपछि सार्थकता पाउँदै बागलुङ बसपार्क

बागलुङमा आधुनिक बसपार्क निर्माणले १८ वर्षपछि सार्थकता पाउन थालेको छ। अहिले बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

सम्बन्धित सामग्री

२३ वर्षमा बन्यो बागलुङ बसपार्क, ५० वर्षदेखि अधुरै पोखरा बसपार्क

विकासमा आयोजनामा हुने ढिलासुस्ती र लापरबाहीबारे जान्न बागलुङ बसपार्क र पोखरा बसपार्क हेरे पुग्छ।

बागलुङ बसपार्क २३ वर्षपछि सम्पन्न

पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ । बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि पूर्णता पाएको हो । जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालन हुन सकेको थिएन ।

बागलुङ बसपार्क सञ्चालनको तयारी

जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिका—४ मा निर्माण भएर पनि अलपत्र बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको छ।...

करोडौंको लगानी खेर, अझै प्रयोगमा आएन बागलुङ बसपार्क

बागलुङमा धमाधम बजार विस्तार भइरहेका छन् । बढ्दो सहरीकरणका कारण बजार क्षेत्रमा यातायातका साधनको चाप पनि उस्तै छ । कुश्मिसेरा, बुर्तिबाङ, बरेङ, गलकोट, बडिगाडलगायत ठाउँ सडकले जोडिएपछि बजारले ठूलो रुप लिँदै छ । ती क्षेत्रमा बसपार्कको आवश्यकता बढ्दै गएको छ । त्यही आवश्यकतालाई मध्यनजर गरी नयाँ आधुनिक बसपार्क बन्यो । बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको …

प्रयोगविहीन बागलुङ बसपार्क, उस्तै छ विमानस्थल

बागलुङ नगरपालिकाले आधुनिक बसपार्क बनाउँदा लिएको ऋणको वार्षिक एक करोड २७ लाख सावाँब्याज नगर विकास कोषलाई तिर्नुपर्छ । ५ं.५ प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्नेगरी कोषले विसं २०७४ मा नौ करोड चार लाख ३९ हजार ऋण नगरपालिकालाई दिएको थियो ।कोषको ऋण लगानीसँगै दुई दशकदेखिको बसपार्क बनाउने नगरको योजनाले सार्थकता पनि पायो । विसं २०७५ असोजमा ठेक्कामा गएको बसपार्क विसं २०७८ को सुरुतिर बन्यो पनि । यसरी लामो प्रयास र नगरको चर्को व्ययभारमा निर्मित आधुनिक बसपार्क अझै प्रयोगमा भने आउन सकेको छैन ।बरु उल्टै बसपा

बसपार्क निर्माणमा अनियमितता : उपमेयरसहित प्राविधिक निलम्बित

काठमाडौँ । बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको भन्दै बागलुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्का निलम्बनमा परेका छन् । बसपार्क निर्माणमा फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वाभाविक रूपमा परिवर्तन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् । अनुगमन समिति प्रमुखसमेत रहेका उप–प्रमुख खड्का, बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर […]

अझै सञ्चालनमा आउन सकेन बागलुङ बसपार्क

बागलुङको उपल्लाचौरमा निर्माण भएको आधुनिक बसपार्क पहुँचमार्गका अभावमा प्रयोगविहीन भएको छ। नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगविहीन भएको हो।...

जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण

बागलुङ / बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ ।  जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौँ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो

बागलुङमा १९ वर्षपछि बसपार्क निर्माण सकिदै,  आठ करोड ७० लाखको ठेक्का

बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ । जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौँ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो । गत पुसमैै

व्यवस्थित बन्दै बागलुङ बसपार्क

जग्गा खरिद गरेको १६ वर्षसम्म अलपत्र बागलुङ बसपार्क निर्माणको काम सुरु भएको छ । २०५९ सालमा बसपार्क निर्माणका लागि जग्गा स्वामित्वमा लिने काम भए पनि निर्माणको काम नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेका थियो ।