बागलुङमा १९ वर्षपछि बसपार्क निर्माण सकिदै, आठ करोड ७० लाखको ठेक्का
बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ ।
जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौँ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो ।
गत पुसमैै
गलकोट (बागलुङ), ५ भदौ । बागलुङ बसपार्क निर्माण र जग्गा व्यवस्थापनका लागि बागलुङ नगरपालिकालाई दिएको जग्गा स्थानीयले २३ वर्षपछि फिर्ता पाउने भएका छन् । बागलुङ–४ दाबगरामा रहेको ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई बसपार्क निर्माण गर्न निःशुल्क प्रदान गरेका थिए । नौ करोड लागतमा आधुनिक बसपार्क निर्माण भए पनि बाँकी जग्गा व्यवस्थापन गरेर स्थानीयलाई फिर्ता गर्न […]
गलकोट (बागलुङ), ५ भदौ । बागलुङ बसपार्क निर्माण र जग्गा व्यवस्थापनका लागि बागलुङ नगरपालिकालाई दिएको जग्गा स्थानीयले २३ वर्षपछि फिर्ता पाउने भएका छन् । बागलुङ–४ दाबगरामा रहेको ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई बसपार्क निर्माण गर्न निःशुल्क प्रदान गरेका थिए । नौ करोड लागतमा आधुनिक बसपार्क निर्माण भए पनि बाँकी जग्गा व्यवस्थापन गरेर स्थानीयलाई फिर्ता गर्न […]
महोतरी । महोतरी जलेश्वर नगरपालिका– २मा निर्माण हुने स्मार्ट बसपाक ठेक्कामा कमिशनको चलखेल गरेको भन्दै पुनः एकपटक विवादमा तानिएको छ । सो स्मार्ट बस पार्क निर्माणको ठेक्काको क्राइटेरिया बसपार्क निर्माणमा अनुभव नभएका खाइखेली आएका ठेकेदारहरूले मात्र भाग लिन पाउने गरी सेटिङ गरेको पाइएपछि विवादमा तानिएको हो । १३ करोड ६६ लाख रुपैयाँको यो ठेक्कामा जलेश्वर […]
The post जलेश्वरको स्मार्ट बसपार्क निर्माण ठेक्कामा कमिसनको चलखेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
जनकपुर, २४ असार। मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो । सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । बसपार्क […]
जनकपुर, २४ असार । मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो । सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । […]
जनकपुर– मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो । सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । बसपार्क निर्माण मार्फत […]
मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यवस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो । सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । बसपार्क निर्माण मार्फत ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्य जनकपुरधामलाई व्यवस्थित बनाउने उद्देश्य लिइएको छ । जनकपुरमा हाल आन्तरिक सँगै छिमेकी देश भारतब
सिन्धुलीमा नमुना बसपार्क निर्माण भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा जिल्लाकै व्यवस्थित नमुना बसपार्क बनेको छ। शहरी विकास तथा भवन कार्यालय सिन्धुलीको चार करोड १५ लाख रुपैयाँ बजेटमा जिल्लाकै नमुना बसपार्क बनेको हो।...
धरान (अस) । दुई दशकदेखि विवादित बन्दै आएको धरानमा स्मार्ट बसपार्क निर्माण सुरु भएको छ । स्थानीयले दिएको जग्गामा तीनकुने सुन्दर बस्ती विकास आयोजनामार्फत स्मार्ट बसपार्क निर्माण योजना सुरु भएको हो ।
धरानको गौरवको आयोजना भएकाले यसलाई चाँडै पूरा गर्ने सुन्दरबस्ती निर्माण आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख खगेन्द्र खतिवडाले स्मार्ट बसपार्क निर्माण सुरु भइसकेको बताए ।
उनले भने, ‘यो धरानको गौरवको आयोजना हो । यसलाई चाँडै सम्पन्न गर्न लागिपरेका छौं ।’ उनका अनुसार आयोजनाअन्तर्गतको बसपार्क प्रवेश मार्गसहितको सडक सञ्जालमा रहने ड्रेन निर्माण सुरु भएको छ । आयोजनाले साइड क्लियर गर्ने काम सुरु गरेको छ । उनले भने, ‘हामी साइट क्लियर गर्ने काम गर्दै छौं ।’
डीपीआर बनिसकेपछि बसपार्क निर्माणले गति लिएको हो । डीपीआरअनुसार स्मार्ट बसपार्क बेसमेन्ट (अन्डरग्राउन्ड पार्किङ) सहिते ३ तलाको हुनेछ । डिजाइनअनुसार सबैभन्दा पहिलो बेसमेन्टमा २ सय वटा सानो गाडी (सुमो, हायस, कारलगायत) र १ सय ५० वटा मोटरसाइकल अट्ने क्षमताको हुनेछ ।
यसैगरी सतहमा ४९ वटा बस र १५ वटा साना गाडी राख्ने ठाउँसमेत हुनेछ । उपमहानगरका अनुसार सतहबाट गन्तव्यमा छुट्ने गाडी मात्र राखिनेछ भने त्यहाँ १२ वटा विभिन्न रुटमा जाने गाडीको पार्किङ संरचना निर्माण हुने डिजाइन रहेको छ ।
डिजाइनमा तेस्रो तला टर्निमल भवन यात्रुको प्रयोगमा आउनेछ भने क्याफे, लाइब्रेरी र व्यापारिक कोठा हुनेछन् । स्मार्ट बसपार्कको सतहमा कुना तथा खाली स्थानमा फूलबारी पनि निर्माण गर्ने उपमहानगरको योजना छ । पार्क निर्माण सम्पन्न गर्न २५ देखि ३० करोड रुपैयाँ लाग्ने अनुमान छ ।