काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले सुन तस्करी काण्ड र ललितानिवास प्रकरणमा सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई स्वतन्त्रपूर्वक काम गर्न नदिएको आरोप लगाएका छन्। आज बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रहरीलाई सरकारले ठिक तरिकाले काम गर्न नदिएको दावी गरे । उनले भने, 'जब ललितानिवासमा सीआइबीको गाडी ठीक ठाउँमा पुगिरहेको हुन्छ, जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ वा युर्टन हुन्छ, अनि हामीलाई झस्का पस्यो ।’ गठबन्धनकै नेताका क