प्रदेशको सीमाङ्कन फेर्न समाजवादी मगर संघको माग

१७ पुस, बुटवल । समाजवादी मगर संघ नेपालले विद्यमान प्रदेशहरुको सीमाङ्कन संशोधन गर्न माग गरेको छ । जनजातिहरुको सघन वस्तीलाई विभाजन गर्ने गरी भएको सीमाङ्कन अन्यायपूर्ण र अवैज्ञानिक भएको समाजवादी मगर संघको ठहर छ । समाजवादी पार्टी …

सम्बन्धित सामग्री

राखेपलाई खेलाडी संघको माग पत्र

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई दिने भनिएको नगद पुरस्कार छिटो उपलब्ध गराउनु पर्नेसहित ३ बुँदे माग पत्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्वलाई बुझाएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा रहेको खेलाडी संघको टोलीले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई माग पत्र हस्तान्तरण गरेका थिए […]

डष्टी कार्गो आयातका समस्या हल गर्न संघको माग

वीरगन्ज । सीमा क्षेत्रमा भएको डष्टी कार्गो आयात लगायतको समस्या हल गर्न माग गर्दै वीरगन्ज उद्योग बाणिज्य संघको टोलीले नेपाल सरकारको अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भटेको छ । वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताको नेतृत्वमा गएको संघका पदाधिकारीको टोलीले सोमबार काठमाण्डौ पुगी डष्टी कार्गो आयातमा देखिएका समस्या लगायत वीरगन्ज पथलैया […] The post डष्टी कार्गो आयातका समस्या हल गर्न संघको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं । अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघले माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरिएको छ । संघका तर्फबाट महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा […] The post डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छात्रालाई विद्यालय जान दिन तालिवान सरकारसँग युरोपेली संघको माग

ब्रसेल्स, १५ चैत । छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ । महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गरेको छ । तालिवान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेकोमा निर्णय कार्यान्वयन हुनु केही घण्टा अगाडि […]

दाना उद्योग संघको माग

नेपाल दाना उद्योग संघले पछिल्लो समय दाना बनाउने कच्चा पदार्थ– मकै, भटमासको पिना, औषधी, कच्चा तेल तथा फिड सप्लिमेन्टको मूल्य अस्वाभाविक बढेको भन्दै कच्चा पदार्थमा पुरानै दररेट हुनुपर्ने माग गरेको छ।...

स्वास्थ्यकर्मीको आत्मबल बढाउन संघको माग

काठमाडौं, ४ माघ । राष्ट्रिय स्वास्थ्यकर्मी संघले स्वास्थ्यकर्मीको मनोबल बढाउन १३ बुँदे माग अगाडि सारेको छ। स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित हुन थालेपछि स्वास्थ्यकर्मीको मनोबल बढाउन संघले उक्त बुंदा अगाडि सारेको हो। सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता तुरुन्त दिनुपर्ने, खोप प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न, आइसोलेसनको व्यवस्था गर्नुपर्ने, बिमाको व्यवस्था […]

पर्यटन काज बिदा लागू गर्न होटल संघको माग

होटल संघ नेपालले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा तत्काला लागू गर्न माग गरेको छ ।संघले सरकारले यसअघि घोषणा गरेको पर्यटन काज बिदाका लागि तत्काल कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । संघको कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको भेटमा यस्तो माग गरेका हुन । कोभिड–१९ बाट अतिप्रभावित […]

तत्काल हल नखोल्ने चलचित्र संघको निर्णय

देशव्यापी रूपमा हल खुल्नुपर्ने र शतप्रतिशत दर्शक राख्न पाउनुपर्ने संघको माग छ । त्‍यसो नभएसम्म उपत्यकाका हलहरू नखोल्ने संघको अडान छ ।

खोपको बन्दोबस्तो गर्न ललितपुर उद्योग वाणिज्य संघको माग

ललितपुर (नेस) । ललितपुर उद्योग वाणिज्य संघले उद्यमी, व्यवसायी र कामदारको लागि थप खोपको व्यवस्थ गर्न ललितपुर महानगपालिकासमक्ष माग गरेका छन् । कोरोना संक्रमणसँगै आर्थिक क्रियाकलाप सञ्चालन गर्दै लैजानुपर्ने बाध्यता भएको भन्दै संघले सो माग गरेको हो । महासचिव रुपकमान महर्जनका अनुसार हालसम्म संघको सिफारिशमा महानगरपालिकाले ३ हजार खोप उपलब्ध गराइसकेको जनाएको छ । त्यसमध्ये […]

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न संघको माग

कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको हौसला बढाउनुको साटो कार्यस्थलमा भौतिक आक्रमण भइरहेको संघको गम्भीर ध्यानाकर्षण  भएको समेत जनाएको छ। स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समेत माग गरेको छ।