‘गाइडलाइन बनाएर मात्रै आयोजना कार्यान्वयन’

पूर्वसचिव तीर्थराज ढकालले राष्ट्रिय योजना आयोगले पूर्वाधार आयोजनाको ‘प्रोजेक्ट गाइडलाइन’ नबनाइकनै त्यसको कार्यान्वयन गर्दा धेरै खालका जटिलता आउने गरेको बताएका छन्।...

सम्बन्धित सामग्री

कपन–बूढानीलकण्ठ डुवान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने

सहरी विकासमन्त्री मेटमणि चौधरीले धोबी खोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताएका छन् ।आइतबार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरकारले धोबीखोला कोरिडोर निर्माणका लागि अब बस्ने मन्त्रिपरिषद्ले छुट्टै आयोजना बनाउने प्रस्ताव पास गर्ने बताए । मन्त्री […]

‘गठबन्धन बनाएर निर्वाचनमा जाने कांग्रेसको सर्वसम्मत निर्णय हो’

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले आगामी मंसिरमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा अरु पार्टीसँग गठबन्धन बनाएर जाने निर्णय पार्टीको सर्वसम्मत निर्णय भएको बताएका छन्। प्रवक्ता महतले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीभित्र गठबन्धन बनाएर जाने विषयमा कुनै मतमतान्तर नरहेको बताए। “पार्टीभित्रको मतमतान्तर पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिको बैठकमा समाधान […]

बूढीगण्डकी आयोजना कम्पनीमार्फत बनाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बहुउद्देश्यीय बूढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बूढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडि बढाउने बताएकी छन् । आइतबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक वर्षको मन्त्रालयको कार्यप्रगति सार्वजनिक गर्दै बूढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएकाले उक्त आयोजना निर्माणको लागि जग्गा मुआब्जा, पुनर्बासलगायत काम करिब सकिन लागेको […]

कुलमानले भने–जलविद्युत् आयोजना महँगोमा बनाएर कसैलाई लाभ हुन्न

८ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजना महँगो बनाउने गरी सरकारले नीति बनाउन नहुने बताएका छन् । जलविद्युत् महँगो भएमा भारत र बंगलादेशमा विद्युत् निर्यात हुन नसक्ने उनको तर्क छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाका सम्बन्धमा गरेको […]

ठूला जलाशय आयोजना सरकारले आफैँले बनाउन सांसदको माग

काठमाडौँ । सांसदहरुले ठूला जलाशाययुक्त आयोजना सरकारले आफ्नै बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोर्कणराज विष्टले ठूलाठूला जलाशय आयोजना सरकारले आफैँ बनाएर मुलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउन माग गरे । लामो समयसम्म वर्षायाम र सुक्खायाममा बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले बिजुलीको आवश्कता पूरा गर्न जलाशययुक्त आयोजना सरकार आफैँले बनाउनुपर्ने उनको भनाइ थियो […]

आवश्यकताको आधारमा परियोजना बैक बनाएर आयोजना छनौट गरिने

उदयपुर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७९-०८० को बजेटमा प्राथमिकता तथा आवश्यकताको आधारमा परियोजना बैक बनाएर आयोजना छनौट गर्ने नीति लिएको छ । प्रदेश सरकारको योजना आयोगमार्फत परियोजना बैक निर्माण गर्ने र स्थानीय तहले छनौट गरेर पठाएका योजनाहरु प्राथमिकताको आधारमा कार्यान्वयन गर्ने नीति अख्तियार गर्ने तयारी गरिएको प्रदेश १ सरकारका आन्तिरिक मामिला तथा […]

चित्र बनाएर मनाए फागु पर्व

काठमाडौं : रङहरूको पर्व फागुमा सामान्य सबै रङसँग रमाए पनि विभिन्न विधाका कलाकारहरूले भने रङको कलाकृति बनाएर मनाएका छन्। उनीहरूले विशेष चित्रकला कार्यशाला आयोजना गरी फागु पर्व मनाएका हुन्।होली पनि भनिने फागुमा रङमा झुम्ने र रङ साटासाट गरेर प्रेम साट्ने प्रचलन रहेको छ। तर, कलाकारहरुले रङ साटसाट गरेर नभई रङले विभिन्न प्रकृति, संस्कृति तथा मनोभाव झल्कने चित्र बनाएर फरक तरिकाले मनाएका हुन्।विशेष चित्रकला कार्यशाला कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार के के कर्माचार्

चित्र बनाएर मनाइयो होली

४ चैत, काठमाडौं । कलाकार तथा साहित्यकारहरुले चित्रकला कार्यशाला आयोजना गरी फागु पर्व (होली) मनाएका छन् । धादिङको तिनपिप्लेमा बिहीबार चित्रकला कार्यशाला आयोजना गरी कलाकारहरुले फागु पर्व मनाएका हुन् । कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार के.के. कर्माचार्यले विभिन्न फरक–फरक विधाका कलाकारहरुले रङले चित्र बनाएर होली मनाउनु ऐतिहासिक भएको बताए । […]

रुग्ण बने चिलिमेका चार वटै आयोजना

७ कात्तिक, काठमाडौं । नेपालमा जलविद्युत् आयोजनाको नमुना मोडालिटी मानिन्छ, चिलिमे जलविद्युत कम्पनी । जनतासँग शेयरबापत पैसा उठाएर कम्पनीमार्फत आयोजना बनाएर जनतालाई लाभ फर्काउने चिलिमे मोडालिटीमा विभिन्न चार वटा आयोजना अघि बढेका थिए । तर, ती आयोजना बनाउँदा–बनाउँदै यति ढिलाइ भइसक्यो कि शेयरधनी सेमत निरास बन्ने अवस्था आएको छ । यसले चिलिमे मोडालिटीमा अरु आयोजना […]

ठूला विकास आयोजना : बनाएर भन्दा लम्ब्याएर लाभ लिने प्रवृत्तिको शिकार

मुलुकका कुनै पनि ठूला विकास आयोजना समयमा सकिंदैनन् । प्रमुख आयोजना किन समयमा बनेनन् भनेर केलाउँदा यस्तोसम्म भेटियो कि राजनीतिज्ञ र कर्मचारीतन्त्रले ती आयोजना समयमा बन्नु भन्दा ढिलो हुँदा लाभ हुने ठान्दारहेछन् । त्यसैले राजनीतिक क्षेत्रले विकास आयोजनाको स्वामित्व नलिने र कर्मचारी तन्त्रले त्यसलाई प्रक्रियामा अल्झाउने गरेर वर्षौंसम्म आयोजना लम्ब्याइदिने काम हुँदोरहेछ । परिणाम मुलुकको […]