काठमाडौं : सरकारले पछिल्लो समय कोरोना संक्रमणदर तीव्र गतिमा बढेपछि माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएको छ। गत मंगलबारयता पठनपाठन भएको छैन।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिन भनेको छ।तर, सबै निजी र सामुदायिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छैनन्।नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार केही निजीले मात्रै अनलाइन माध्यमबाट पढाएका छन् भने सामुदायिकले सञ्चालन गरेका छैनन्।‘केही दिनसम्म कोरोन