क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको एकदिवसीय सिरीजका लागि आयोज...

सम्बन्धित सामग्री

क्रिकेटर आसिफलाई पनि दुई लाख दिने मधेश सरकारको घोषणा

काठमाडौं १० चैत । मधेश प्रदेश सरकारले आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्ने नेपाली क्रिकेट टिमका सदस्य आसिफ शेखलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र देशको शीर ठाडो पार्ने आसिफलाई […]

भारतका सूर्यकुमार यादव बने आईसीसी टी–२० क्रिकेटर अफ द ईयर

नयाँदिल्ली, ११ माघ। भारतीय क्रिकेटर सूर्यकुमार यादवलाई वर्ष २०२२ को आईसीसी ‘क्रिकेटर अफ द ईयर’ घोषणा गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आज यो घोषणा गरेको हो। २०२२ मा सूर्यकुमारले ३१ खेलमा ४६.५६ औषत र १८७.४३ स्ट्राइक रेटसहित १ हजार १६४ रन बनाएका थिए। टी–२० मा सूर्यकुमारले गतवर्ष ६८ छक्का, दुई शतक र ९ अर्ध शतक प्रहार गरेका थिए।

भारतीय क्रिकेटका सबै फर्म्याटबाट सुरेश रैनाले गरे सन्न्यासको घोषणा

क्रिकेटर सुरेश रैनाले भारतीय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन् । योसँगै उनी विदेशमा हुने टी ट्वेन्टी लिगमा खेल्न योग्य भएका छन्

आइटेलद्वारा क्रिकेटर अमितलाई सद्भावना दूत घोषणा

काठमाडौँ – विभागीय टोली नेपाल पुलिसका क्रिकेट कप्तान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी (आइटेल) ले सद्भावना दूत घोषणा गरेको छ। महालक्ष्मी मोबाइल आइटेलले सोमबार एक कार्यक्रमको आयोजना गरेर क्रिकेटर अमितलाई एक वर्षको सम्झौता गरी सद्भावना दूत नियुक्त गरेको हो। आइटेलको तर्फबाट बिजनेस डेभलपमेण्ट हेड राजेश पौडेल र क्रिकेटर अमितबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। २८ […]

वेष्टइण्डिजका क्रिकेटर पोलार्डले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

८ वैशाख, काठमाडौं । वेष्टइण्डिजका अलराउण्डर क्रिकेटर काएरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सन्यासको घोषणा सामाजिक सन्जालमार्फत् गरेका हुन् । पोलार्डले इन्स्टाग्राममा एक भिडियो पोष्ट गरेर भनेका छन्, ‘मैले सोच समझदारीका साथ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेको छु ।’ उनले १५ वर्षसम्म वेष्टइण्डिज क्रिकेटको टी–२० र वनडे फर्म्याटमा प्रतिनिधित्व गर्न पाएकोमा […]

पाकिस्तानी क्रिकेटर हाफिजले गरे संन्यास घोषणा

१९ पुस, काठमाडौं। पाकिस्तानी भेट्रान अलराउन्डर मोहम्मद हाफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । हाफिजले १८ वर्षीय लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई टुङ्ग्याउँदै सोमबार संन्यास घोषणा गरेका हुन् । सन २००३ मा जिम्बाबेविरुद्धको एकदिवसीय क्रिकेट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हाफिजले पछिल्लो पटक टी२० विश्वकप सेमिफाइनलमा अष्ट्रेलिया विरुद्ध खेलेका थिए । ४१ वर्षीय हाफिजले पाकिस्तानका […]

क्रिकेटर कविता गौतमलाई एक लाख सहयोग गर्ने सिप्यानको घोषणा

२६ कात्तिक, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले महिला क्रिकेटर कविता गौतमलाई आर्थिक सहयोग गर्ने भएको छ । चोट कारण मैदान बाहिर रहेकी उनी हाल आर्थिक संकटमा छिन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि समेत समस्या परेको खबर आएको थियो । लगतै सिप्यानले गौतमको उपचारका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने […]

श्रीलंकन क्रिकेटर मालिंगाले गरे सबै फर्म्याटको क्रिकेटबाट संन्यासको घोषणा

काठमाडौं: श्रीलंकन क्रिकेटर लाथिस मालिंगाले सबै फर्म्याटको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। २०१४ को टी २० विश्वकपमा श्रीलंकाको कप्तानी गरेका मालिंगाले ट्वीटरमा एक सन्देश दिँदै सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्। क्रिकेटका फास्ट बलरमध्येमा छुट्टै पहिचान बनाएका मालिंगाले तीनै फर्म्याटमा आफूलाई स्थापित गर्न सफल भएका थिए। यसअघि नै…

'अक्सिजन इन्डिया'लाई क्रिकेटर शिखर धवनको २० लाख भारु

एजेन्सी। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारतमा अक्सिजनको अभाव भएको छ। उक्त अभाव पूरा गर्ने कार्यमा मद्दतस्वरुप क्रिकेटर शिखर धवनले 'अक्सिजन इन्डिया'लाई २० लाख भारु सहयोग दिएका छन्। यसअघि सोही एनजीओलाई क्रिकेटर सचिन तेन्दुलकरले एक करोड भारु दिएका थिए। धवनले जारी आईपीएल म्याच सम्पन्न भएपछि प्राप्त पुरस्कार रकमसमेत सहयोग गर्ने घोषणा गरेका छन्।