वेष्टइण्डिजका क्रिकेटर पोलार्डले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

८ वैशाख, काठमाडौं । वेष्टइण्डिजका अलराउण्डर क्रिकेटर काएरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सन्यासको घोषणा सामाजिक सन्जालमार्फत् गरेका हुन् । पोलार्डले इन्स्टाग्राममा एक भिडियो पोष्ट गरेर भनेका छन्, ‘मैले सोच समझदारीका साथ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेको छु ।’ उनले १५ वर्षसम्म वेष्टइण्डिज क्रिकेटको टी–२० र वनडे फर्म्याटमा प्रतिनिधित्व गर्न पाएकोमा […]

सम्बन्धित सामग्री

सुरेश रैनाले लिए सन्यास

२१ भदौ, काठमाडौं । भारतीय क्रिकेटर सुरेश रैनाले सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएका छन् । उनले मंगलबार ट्वीट गर्दै आफूले सबैप्रकारको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । ‘मेरा लागि देश र राज्यको लागि खेल्न पाउनु सौभाग्यको कुरा हो । म आजबाट सम्पूर्ण फर्म्याटको क्रिकेटबाट सन्यासको घोषण गर्दछु,’ उनले लेखेका छन्, ‘म र मेरो क्षमतामा […]

आयरल्यान्डका केभिन ओब्रायनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

आयरल्याण्डका स्टार अलराउन्ड क्रिकेटर केभिन ओ ब्रायनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट सन्यासको घोषणा गरेका छन् । २००६ मा आयरल्याण्डको लागि आफ्नो डेब्यू गर्दै, ओब्रायनले लगभग दुई दशक लामो करियरमा राष्ट्रिय टोलीलाई नयाँ उचाइ मापन गर्न मद्दत गरे। ओब्रायनले आफ्नो ट्वीटरबाट सन्यासको घोषणा गरेका छन् ।

क्रिकेटबाट सन्यास लिएपछि धोनी बने उत्प्रेरक

एजेन्सी, २३ असार । क्रिकेटर महेन्द्र सिंह धोनीले टेष्ट टोलीको कप्तानी छोडेको सात वर्ष पूरा भएको छ । उनले एकदिवसीय र टी–२० क्रिकेटको कप्तानी छाडेको पाँच वर्ष भइसकेको छ । सेवानिवृत्त भएको तीन वर्ष भयो । तैपनि, हरेक भारतीय क्रिकेट प्रेमीले उनलाई सम्झन्छन् र भारतलाई उनी जस्तो कप्तान फेरि प्राप्त होस् भनेर प्रार्थना गर्छन्। उनी […]

पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

वेस्ट इन्डिजका क्रिकेटर कायरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।  बिहीबार उनले सामाजिक सञ्जालबाट अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ‘आज मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको छु । वेस्ट इन्डिजका लागि टी–ट्वान्टी र एकदिवसीय क्रिकेटमा १५ वर्ष लामो समय मेरो लागि निकै महत्वपूर्ण थियो,’ पोलार्डले लेखेका छन् ।पोलार्डले एक दिवसीयमा १२३ खेल खेलेर दुई हजार ७ सय ६ रन बनाएका छन् । त्यस्तै टी–ट्वान्टी अन्तर्राष्ट्र

क्रिकेटर क्विन्टन डी ककले टेष्टबाट लिए सन्यास

दक्षिण अफ्रिकी विकेट किपर तथा ब्याटर क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । बिहीबार घरेलु टोली भारतसँग सेन्चुरियन टेस्टमा ११३ रनले पराजित भएपछि डी ककले यो निर्णय गरेका हुन् । सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा डी ककले ३४ र २१ रन जोडेका थिए । ‘मेरो भविष्य कस्तो हुन्छ भन्नेबारे सोच्न धेरै समय लगाएको छु,’ डी ककले भनेका छन् । दक्षिण अफ्रिकाबाट ५४ अन्तर्राष्ट्रिय टेस्ट खेलेका डी ककले ३३०० रन बनाएका थिए । ‘भारतविरुद्धको आगामी टेस्टका

श्रीलंकन क्रिकेटर मालिंगाले गरे सबै फर्म्याटको क्रिकेटबाट संन्यासको घोषणा

काठमाडौं: श्रीलंकन क्रिकेटर लाथिस मालिंगाले सबै फर्म्याटको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। २०१४ को टी २० विश्वकपमा श्रीलंकाको कप्तानी गरेका मालिंगाले ट्वीटरमा एक सन्देश दिँदै सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्। क्रिकेटका फास्ट बलरमध्येमा छुट्टै पहिचान बनाएका मालिंगाले तीनै फर्म्याटमा आफूलाई स्थापित गर्न सफल भएका थिए। यसअघि नै…

जिम्बावेका पूर्वकप्तान टेलरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

२८ भदौ, काठमाडौं । जिम्बावेका पूर्वकप्तान बेन्डन टेलरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । जिम्बावेका सबभन्दा धेरै चिनिएका क्रिकेटर टेलरले सोमबार आयरल्याण्डसँगको खेल आफ्नो अन्तिम खेल हुने घोषणा गरेका हुन् । ३४ वर्षीय टेलरले पछिल्लो १७ वर्षमा जिम्बावेको क्रिकेटमा महत्वपूर्ण योगदान दिएका छन् । टेलरले सन् २००४ मा जिम्बावेको टोलीमा डेब्यु गरेका थिए । […]

भारतीय क्रिकेटर अमबाटी राएडुले लिए सन्यास :: Pahilopost.com

भारतीय क्रिकेटर अम्बाटी राएडुले सबै खाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। इंग्ल्याण्ड र वेल्समा भइरहेको विश्वकप क्रिकेटका लागि भारतीय टिममा नपरेपछि राएडुको बारेमा भारतमा ठूलो बहस नै भएको थियो। ३३ वर्षीय मिडर अर्डर ब्याट्सम्यानले बुधवार सन्यास घोषणा गरेका हुन्। राएडुले यस बारे बिसीसीआईलाई जानकाररी गराएको बिसीसीआईले पुष्टी गरेको

भावुक हुँदै चर्चित क्रिकेटर युवराज सिंहले लिए सन्यास

भारतीय क्रिकेटर युवराज सिंहले खेलाडी जिवनबाट सन्यास लिएका छन्। सोमबार पत्रकार सम्मेलन गरेर उनले सन्यासको घोषणा गरेका हुन्। युवराज सिंहले भारतलाई सन् २०११ को विश्वकप क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन् ...