बेलायतमा नर्सिङ पेसा गर्न जाने नेपालीले मासिक चार लाख रुपैयाँभन्दा बढी तलब सुविधा पाउने भएका छन् । बेलायतले अस्पताल र घरेलु बिरामी हेरचाका लागि नेपालबाट नर्स लैजाने प्रक्रिया सुरु गरेसँगै सेवा–सुविधाको...
नेकपा एमालेका सांसद भीम रावलले नेपाली नर्स बेलायत नपठाउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी सहयोग परियोजना एसपीपी र भुतपुर्व सिंगापुर गोर्खा सैनिक बारेको छलफलका क्रममा उनले बेलायतमा गोर्खा भर्ती जस्तै नेपाली नर्स भर्ती गर्न नहुने बताए ।नेपालका दुर्गम क्षेत्रमा रहेका अस्पताल, स्वास्थ्य संस्थामा नर्सलगायत स्वास्थ्यकर्मीको अभाव रहेको भन्दै उनले नेपाली दक्ष जनशक्ति बेलायत निर्यात गर्न नहुने बताए । सांसद रावलले बेलायतको उच्चस्त
बेलायतमा मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नर्सपठाउने प्रक्रिया सुरु गरेको सरकारले बताएको छ। सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मासिक ४ लाख तलब पाउने गरि १० हजार नेपाली नर्स बेलायत पठाउने सम्झौता गर्न लागेको जानकारी दिएका हुन्।बेलायतपछि जापान,कोरिया,न्युजिल्याण्डमा पनि नेपाली श्रमिक पठाउनका लागि तयारी भइरहेको दाबी गरेका छन् ।
काठमाडौँ : बेलायतमा मासिक झण्डै ४ लाख रुपैयाँ पाउने गरि नेपालबाट नर्स पठाउने तयारी सरकारले गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मासिक ४ लाख तलब पाउने गरि १० हजार नेपाली नर्स बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी संसदमा दिएका हुन् । प्रतिनिधिसभामा बजेट शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले […]
बेलायतमा नेपाली नर्स ल्याउने सम्बन्धमा बेलायत र नेपाल सरकारबीच सम्झौताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । बेलायत सरकारले नेपाली नर्सहरुलाई रोजगारीका लागि आफ्नो देशमा ल्याउने सम्बन्धी सम्झौता हुन लागेको जनाइएको छ । सम्झौतापछि नेपाली नर्स रोजगारीका लागि बेलायत ल्याउने प्रक्रिया अगाडि बढ्नेछ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत […]
पहिलो नम्बरमा बेलायतमा वर्किङ भिषामा जाने नेपाली नर्स ५ वर्ष मात्रै काम गर्न पाउनेछन्। उनीहरु ५ वर्षपछि नेपाल फिर्ता हुनुपर्ने सर्त तय गरिएको छ। यस्तै, बेलायतमा श्रमिक भिषामा जान योग्य नर्सिङ जनशक्तिले शून्य लागतमा रोजगारीका लागि जान पाउनेछन्।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले बेलायतमा रोजगारीका लागि नेपाली नर्स पठाउने तयारी भएको बताएका छन्।प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सचिव गौतमले यस्तो जानकारी दिएका हुन्। सचिव गौतमले बेलायत सरकारको मागअनुसार नेपाल सरकारले रोजगारीका लागि १० हजार नर्स पठाउने बताएका हुन्। उनले जीटुजी सम्झौतामार्फत नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा बेलायतसँग सम्झौताको तयारी भइरहेको जानकारी दिए।उनले कोभिडप
कामदार भिसामा १० हजार नेपाली नर्सलाई बेलायत पठाउने तयारीको प्रक्रिया थालनी गरेको छ । शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा १० हजार नेपाली नर्स पठाउने प्रकृया थालिएको बताएका हुन् । मन्त्री श्रेष्ठका अनुसार नेपाल र बेलायतबीच अबको केही समयभित्रै यससम्बन्धी सम्झौता हुनेछ […]
बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ । वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिवद्धता कार्यक्रममा विभागीय मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा नर्स पठाउने प्रकृया थालिएको बताए । मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले पनि नर्स पठाउन बेलायतसँग सम्झौता
सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नेपाली नर्स पठाउने तयारी अगाडि बढाएको छ। बेलायत सरकारले नेपालबाट नर्स लैजाने इच्छा देखाएपछि सरकारले त्यसका लागि आवश्यक तयारी अगाडि बढाएको हो।